संसदमा मागियो अर्थमन्त्रीको राजीनामा, वालेन्द्र आउने कुरा तजबिजीमै निर्भर !
बुधबार, जेठ २७, २०८३
सरकारको भूमिकाप्रति राष्ट्रियसभा अध्यक्षकै असन्तुष्टि
बुधबार, जेठ २७, २०८३
प्रधानमन्त्री बालेन्द्र साह जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर नेपाल–भारत सीमाको विषयमा विवादस्पद अभिब्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहको अभिब्यक्तिपछि प्रतिनिधिसभाको मात्र होइन, राष्ट्रियसभाको बैठकसमेत निरन्तर प्रभावित हुँदै आएको छ ।
वीवाईडीले बजेटको अघिल्लो दिन ल्याएका गाडीले सुशासनको नारा गिज्याउदै, होला कारबाही ?
आइतबार, जेठ २४, २०८३
नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजार यतिबेला एउटा अनौठो विवादको केन्द्रमा पुगेको छ । मुस्ताङको कोरला र रसुवाको केरुङ नाका हुँदै नेपाल भित्रिएका ७७५ भन्दा बढी ईभी गाडी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएपछि तथ्यको फरक–फरक व्याख्या देखिएको छ।
अर्थमन्त्रीको छेडखानी र सवारी आयातको शंका बढ्दै, वालेन्द्र सरकारको बजेटबारे कसले के भने ?
आइतबार, जेठ २४, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले ल्याएको बजेट विवादमा देखिन्छ। रोजगारी सिर्जना, औधोगिकरण र मुलुकलाई अघि लैजाने गरि आएन भन्नेहरु बाक्लो देखिन्छन्। सरकारले भने सुशासनको युग शुरुवात गर्ने भन्दै ठूलो परिवर्तन गरेको दाबी गरिरहेको छ। तर, बजेटमा भइरहेका छेडखानीले भने सरकारको उद्देश्यमाथिका प्रश्न पेचिला बनाएको देखिन्छ।
जेनजी आन्दोलनमा के भयो ? लीली थापाले खुलाइन अनेक रहस्य
आइतबार, जेठ २४, २०८३
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन विवादमा छ। सरकारले प्राप्त गर्न सकेको छैन भन्ने, आयोगले पठाएको दाबी गर्ने विषयकाबीच आयोगको प्रतिवेदनमा नेकपा एमालेले अदालत गुहार्ने तयारी गरिरहेको छ। किन आयोगको निष्कर्षमाथि प्रश्न उठ्ने विषय बन्न पुग्यो ?
