माधव–झलनाथबीच फेरि घम्साघम्सी, बामदेव र झाँक्री भने शान्त !
सोमबार, भदौ २, २०८२
असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छ : गगन थापा
सोमबार, भदौ २, २०८२
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको बताए । उनले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गरे । तिनीहरुलाई सबैले चिन्नुपर्ने र किन गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको थापाकाे...
लगाम नै नलाग्ने नेताका हुँकार, कहाँ के बोल्ने कसले सिकाउने ?
सोमबार, भदौ २, २०८२
राजनीतिक दलका नेताहरुले दिने अभिव्यक्तिमा लगाम नै हुन्न । नेताहरुले दिने अभिव्यक्ति, दाबी र राजनीतिक घोचपेचले जनतामा आक्रोश फैलाइरहेको छ, भने राजनीतिप्रति नै निराशा फैलिने खतरा बढ्दै गएको छ । नेताहरुले राजनीतिक एजेण्डाभन्दा पनि किन दाउपेचमा होमिने काम गरिरहेका छन् त ?
रास्वपाको प्रदेशस्तरमा प्रशिक्षण, पार्टीको नीति–रणनीति सिकाउने उद्देश्य
शनिबार, साउन ३१, २०८२
रुपन्देहीको भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुरु भएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि दुई दिवसीय प्रशिक्षण भएको हो । प्रशिक्षण शनिबारसम्म चल्नेछ ।


