भ्रष्टाचारमा पनि दलहरुको पक्षपोषण
सोमबार, जेठ १२, २०८२
कांग्रेसभित्रैबाट राजीनामा माग, एमाले बचाउमाः रास्वपाको प्लान के बन्यो ?
सोमबार, जेठ १२, २०८२
गृहमन्त्री रमेश लेखक पदीय संकटमा फसेका छन् । कांग्रेसभित्रैबाट राजीनामा माग्नेदेखि बचाउ गर्नेसम्मका विषय आइरहेको बेला एमालेले पनि यसलाई सरकारको आन्तरिक विषय भनिरहेको छ । यो घटनाक्रम चलिरहँदा के अब भिजिट भीसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन बाध्य पारिएला त ?
देउवालाई फकाउन गृहमन्त्री प्रकरणमा एमाले मौन
सोमबार, जेठ १२, २०८२
भिजिट भिसा प्रकरणमा मुछिएका सरकारका गृहमन्त्री रमेश लेखकको राजीनामा गर्नुपर्ने चौतर्फी दबाब बढिरहँदा सत्तारुढ एमाले सचिवालय बैठकले राजावादी आन्दोलनलाई छायाँमा पार्ने गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
कांग्रेस एमालेबीच बढ्दै दूरी, सत्ताको लुछाचुडी जतिबेला पनि हुनसक्छ भताभुङ्ग !
आइतबार, जेठ ११, २०८२
संसदको पहिलो ठुलो दल र दोस्रो ठुलो दल एक साथ मिलेर शक्तिशाली सरकार निर्माण गरेको एक वर्ष पुग्नै लाग्यो । आफुलाई भीमकाय राजनीतिक शक्ति ठान्ने यि दलहरुले हामी शक्तिशाली छौं भन्दै हुंकार गर्न थालेको एक वर्ष हुन त लाग्यो तर, न मुलुकमा कुनै सुधार भएको छ, न त यि दलहरु...
कुलिङ पिरियडले रुवावासी ! हात हालाहालको अवस्था ! नेताका घरमा दौड
आइतबार, जेठ ११, २०८२
निजामति कर्मचारीहरु कुलिङ पिरियडलाई लिएर तनावमा छन् । उच्च तहको राजनीतिक भेटदेखि राजीनामाको चेतावनीमा उत्रिएका कर्मचारीहरु अवकाशको भोलिपल्टै संवैधानिक नियुक्ति खान पाउनुपर्ने दाउमा देखिन्छन् । तर, संघीय निजामती ऐनले कुलिङ पिरियडमा दुई वर्षको प्रावधान राखेपछि कर्मचारीहरुको वेचैनी छरपष्ट भइरहेको छ ।
भ्रष्ट प्रमाणित भए राजनीतिबाटै सन्यास लिने गृहमन्त्रीको घोषणा
आइतबार, जेठ ११, २०८२
गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
नैतिकताको कसीमा गृहमन्त्री लेखक, आफ्नो बोली आँफैलाई बोझ !
आइतबार, जेठ ११, २०८२
वर्तमान गृहमन्त्री रमेश लेखक विगत देखि नै नैतिकता र आदर्शका विषय जोडतोडले उठाउँदै आएका पात्र हुन् । उनी सदन र पार्टी भित्रकै छलफलमा पनि धेरैजसो आदर्श र नैतिकताका कुरा गर्दछन् । एकवर्ष अघि मात्रै पनि उनी सदनमा भ्रष्टाचार र ठगीमा नाम जोडिएका मन्त्रीहरुको नैतिकता जाँच गरिरहेका थिए ।
नकारात्मक कुरालाई हाइलाइट गर्ने, प्राप्त उपलब्धिलाई केही होइन भन्ने प्रवृत्ति गलत : उपप्रधानमन्त्री सिंह
आइतबार, जेठ ११, २०८२
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नकारात्मक कुरालाई मात्रै बढी प्रचार गरेर प्राप्त उपलब्धिलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढेको बताएका छन् ।
देउवा सात पटक नि प्रधानमन्त्री बन्न सक्नुहुन्छ : उपसभापति गुरुङ
शनिबार, जेठ १०, २०८२
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने बताएका छन् । शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता : कृष्ण प्रसाद सिटौला
शनिबार, जेठ १०, २०८२
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् ।
लञ्च मिटिङदेखि ओलीसम्मः दुर्गा प्रसाई मुख्य अभियुक्त हुँदा रवीन्द्र र धवलमाथि के छ आरोप ?
शनिबार, जेठ १०, २०८२
चैत्र १५ को गते तीनकुने प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । दुर्गा प्रसाई, रवीन्द्र मिश्र र धवलशमशेर जबरासहित सय बढिलाई मुद्दा चलाउने रायसहित प्रहरीले बुझाएको प्रतिवेदनले राजावादी प्रदर्शन, तीनकुने हिंसा र राजनीतिक दाउपेचका श्रृङ्खलालाई थप उजागर गर्ने स्थिति बन्न थालेको छ ।
युवा संघको महाधिवेशन शुरु, ओलीको सन्देश यस्तो !
शनिबार, जेठ १०, २०८२
एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन पोखरामा शुरु भएको छ । आईतबारसम्म चल्ने महाधिवेशनको उद्घाटनमा सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् ।
चीन भ्रमणबाटै विद्यादेवीको नयाँ अध्याय पक्का ! भ्रमण दल कस्तो ?
शनिबार, जेठ १०, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा निस्किदै छिन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा चीन जान लागेकी पूर्वराष्ट्रपति भण्डारीको भ्रमण दलमा सरकारका मन्त्री र एमाले विदेश विभाग प्रमुखको अर्थपूर्ण सहभागीताले अनेक प्रश्न उब्जाएको छ, भने पूर्वराष्ट्रपतिको हैसियतले हुन लागेको भ्रमणमा नेपाल सरकारको आर्थिक स्रोत परिचालन हुने खतरा समेत बढेको छ ।
