दुई जना असहाय व्यक्तिहरूलाई ह्विलचेयर प्रदान
आइतबार, असार २१, २०८३
सगरमाथा सफल आरोही सुधिज्ञ पन्त र साईत शर्मा सम्मानित
शुक्रबार, जेठ २९, २०८३
कार्यक्रममा आरोहीलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै उहाँको साहस, समर्पण, दृढ इच्छाशक्ति, अनुशासन र चुनौतीपूर्ण परिस्थितिमा समेत लक्ष्यप्रति अडिग रहने क्षमताको उच्च प्रशंसा गरिएको थियो ।
असहाय मिजार बालबालिकाको घर बनाइदिए केसीले
शुक्रबार, जेठ १५, २०८३
सर्लाहीको इश्वरपुर– ८ निवासी एक दलित परिवारको घर निर्माण तथा पालन पोषणको जिम्मेवारी रोजित केसीले पीडीतको मलम बनेर पूगेका छन् ।
साथीको मुखमा विश्वास, मनभित्र विश्वासघात : ११ दिनपछि भेटिएको सरिताको शव
बुधबार, वैशाख २३, २०८३
११ दिनअघि “बजार जान्छु” भन्दै घरबाट निस्केकी सरिता त्यसपछि कहिल्यै फर्किनन्। घरका आँखा बाटोमै टक्क अडिए, परिवारको मन डर र आशंकाले भरिँदै गयो। आफन्तहरूले हरसम्भव खोजे, चिनेजानेका सबै ठाउँ धाए, तर कतै कुनै सुराक पाएनन्। अन्ततः बाध्य भएर प्रहरीमा हराएको निवेदन दर्ता गरियो।
जेनजी शहीद परिवारको माग : दोषीलाई उन्मुक्ति नदेऊ, आयोगको प्रतिवेदन कार्यान्वयन गर
सोमबार, चैत १६, २०८२
बागलुङमा एउटै नम्बरका हजारका नक्कली नोटको बिगबिगी
बुधबार, चैत ११, २०८२
बागलुङमा एक हजारका नक्कली नोट फेला पर्न थालेका छन् । बागलुङ बजारका विभिन्न बैंकमा एउटै नम्बरको एक हजारका विभिन्न नोट फेला परेका छन् । नेपाल बैंक बागलुङको तथ्याङ्क अनुसार अहिले १८ वटा भन्दा बढी एकहजारका एउटै नमबरका नोट फेला परेको विभिन्न बैंकले जानकारी गराएका छन् ।

