News 24 Television
स्थानीय तहमा योगशाला तथा व्यायामको विकास गर्न माग 
स्थानीय तहमा योगशाला तथा व्यायामको विकास गर्न माग  स्थानीय तह तथा पालिकाहरुले नगर तथा वडास्तरमा योग तथा व्यायामशाला निर्माणलाई प्राथमिकता दिन थालेका छन् । नागरिकको स्वास्थ्य जीवन र सन्तुलित दिनचर्याको लागि योग व्यायाम तथा पार्क एवं खेलकुद मैदानहरु आवश्यक भएको स्थानीय वासीहरुले जोड दिएका छन् ।
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता र ‘बानडुङ स्पिरिट’ को चर्चा 
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता र ‘बानडुङ स्पिरिट’ को चर्चा  इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौँमा विज्ञहरुले चर्चा गरेका छन् ।
न्यायाधीश डा. खुशीराम थारुलाई मोसो प्रहार गर्ने तीन जना पक्राउ
न्यायाधीश डा. खुशीराम थारुलाई मोसो प्रहार गर्ने तीन जना पक्राउ नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक–एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
नागरिकतासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित
नागरिकतासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । 
वीरगञ्जमा शंखधर शाख्वा पार्क सञ्चालनमा 
वीरगञ्जमा शंखधर शाख्वा पार्क सञ्चालनमा  बालबालिकाहरुको खेलकुद गतिविधिका लागी पार्कको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको उक्त पार्कको शनिबार संघीय खानेपानी मन्त्री प्रदिप यादवले उद्धाटन गरेका थिए ।
३५० थान विरुवा रोपेर विश्व वातावरण दिवस मनाइयो
३५० थान विरुवा रोपेर विश्व वातावरण दिवस मनाइयो वातावरण संरक्षणका लागी रोपिएको रुख विरुवाहरुको संरक्षण गर्न जरुरी रहेको हुँदा सबैले यसको संरक्षणमा ध्यान दिनुपर्ने कुरामा कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए । 
सशस्त्रका डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस
सशस्त्रका डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस सशस्त्रका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। एआईजी बढुवामा ठाडा मगरसहित कमल गिरी, कुलबहादुर नेम्वाङ र सम्भु सुवेदी पनि प्रतिस्पर्धामा थिए । उनीहरु एकसाथ डीआईजी भएका थिए । 
भन्सारका कर्मचारी आन्दोलित, कुटपिट गर्नेलाई कारबाही माग
भन्सारका कर्मचारी आन्दोलित, कुटपिट गर्नेलाई कारबाही माग कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । 
Weather Update