News 24 Television
अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता : युक्रेन संकटको समाधान खोजिँदै
अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता : युक्रेन संकटको समाधान खोजिँदै राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा युक्रेन सङ्कटलाई ‘२४ घण्टाभित्र समाधान गर्ने’ प्रतिज्ञा गर्दै आएका थिए । अलास्का सम्मेलनलाई शान्ति स्थापनाका लागि एक उच्चस्तरीय प्रयासको रूपमा हेरिएको छ ।
युनुसद्वारा फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा
युनुसद्वारा फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा गरेका छन् । फेब्रुअरी २०२६ मा आम चुनाव आयोजना गर्न निर्वाचन आयोगलाई पत्र पठाएका हुन् । जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले उक्त घोषणा गरे । 
ट्रम्प भर्सेस पुटिनको सम्भावना ! गाजामा हेर्नै नसकिने दृष्य !
ट्रम्प भर्सेस पुटिनको सम्भावना ! गाजामा हेर्नै नसकिने दृष्य ! विश्वमा अहिले दर्जनौं देशहरु अशान्त छन् । त्यसमाथि पनि विश्वशक्ति राष्ट्रका रुपमा आफुलाई अब्बल बनाएकाहरु बीचको टकरावले युद्ध, गोलाबारी चलिरहेका छन् । 
अमेरिकी सैन्य अखडामाथिको हमला बन्यो युद्धविरामको बाटो  
अमेरिकी सैन्य अखडामाथिको हमला बन्यो युद्धविरामको बाटो   इजरायल र इरानबीच भएको युद्ध १२ दिनपछि शान्तिपूर्ण बाटोमा अघि बढ्ने अपेक्षा गरिएको छ । खासगरी इरानको परमाणु कार्यक्रमलाई नष्ट गर्ने भन्दै इजरायलले इरानमाथि हमला थालेको थियो ।
अमेरिकी आक्रमणपछि इरान शक्तिशाली एक्सनमा ! अबको टार्गेट यस्तो !  
अमेरिकी आक्रमणपछि इरान शक्तिशाली एक्सनमा ! अबको टार्गेट यस्तो !   इरान–इजरायल युद्धमा अमेरिका पनि सामेल भएपछि मध्यपूर्वको तनाव थप चुलिएको छ । अमेरिकाले इरानका आणविक संशोधन केन्द्रमा गरेको बमबारीले अब विश्वमा शान्ति स्थापना कठिन बन्दै गइरहेको छ भने, नोबेल शान्ति पुरस्कारका भोका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्थिर कदमले विश्व नै संकटतर्फ धकेलिने सम्भावना बढेको छ ।
पछि हट्यो अमेरिका ! कूटनीतिमा जोड, लड्ने मुडमै इजरायल !
पछि हट्यो अमेरिका ! कूटनीतिमा जोड, लड्ने मुडमै इजरायल ! इरान–इजरायल युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नता थप अन्योलपूर्ण बनेको छ । इरानमा रहेको फोर्डो न्युक्लियर साइट ध्वस्त पार्न अमेरिकी सहयोगको आशामा इजरायल रहेको भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हप्ता कुटनीतिमै जोड दिने बताएका हुन् । इजरायलसँगै मिलेर इरानमाथि प्रहारबारे रणनीतिमा व्यस्त ट्रम्पले तत्कालको लागि इरानको माथिको आक्रमण भन्दा पनि...
इरान-इजरायल युद्धको चपेटामा नेपाली, जोगाउने कसरी ? 
इरान-इजरायल युद्धको चपेटामा नेपाली, जोगाउने कसरी ?  युद्ध यतिकैमा रोकिने अवस्था देखिएको छैन् । अझ शक्ति राष्ट्रहरुले दुबै देशको पक्ष र विपक्षमा उभिने संकेत देखाएका छन् । अमेरिका, रुस, चिन, जर्मनी, फ्रान्स जस्ता राष्ट्रले युद्धको शान्ति भन्दा पनि बढावा दिने अभिव्यक्ति दिइरहेका छन् । इजरायल–इरान युद्धले तेस्रो विश्वयुद्ध निम्तिने सम्भावना बढेको परराष्ट्रविद् रमेशनाथ पाण्डे बताउँछन् । 
इरान–इजरायल युद्धले त्राहिमाम ! नेपालीहरुको यस्तो छ अवस्था !
इरान–इजरायल युद्धले त्राहिमाम ! नेपालीहरुको यस्तो छ अवस्था ! इरानमाथि इजरायलले आक्रमण गरेपछि स्थिति तनावग्रस्त नै छ । मध्यपूर्वमा तनावमात्रै देखिएको छैन, यो युद्धले विश्व दुई ध्रुवमा बाँडिने स्थिति बन्न पुगेको छ । इरानमाथि इजरायलको आक्रमणपछि इरानले प्रत्यक्रमण गरिरहेको छ । इजरायलको राजधानी तेल अभिभमै मिसाइन आक्रमण भएको अवस्थामा अहिले त्यहाँस्थित नेपालीहरु कस्तो अवस्थामा छन त ? 
Weather Update