News 24 Television
गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु
गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु खेलको अन्त्यमा तनाव बढ्यो । जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा विरोध गरेका थिए । स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रु ग्यास प्रयोग गरेका थिए ।
युरोपेली संसदद्वारा नयाँ युरोपेली आयोग अनुमोदन
युरोपेली संसदद्वारा नयाँ युरोपेली आयोग अनुमोदन युरोपेली संसदले बुधवार जर्मनीकी उर्सुला भोन डेर लेयनको नेतृत्वमा युरोपेली आयोगको नयाँ टोलीलाई अनुमोदन गरेको छ । जसले दोस्रो पाँच वर्षको कार्यकाल सेवा गर्नेछ ।
रुसको क्षेप्यास्त्र आक्रमणबारे नेटो र युक्रेनबीच वार्ता
रुसको क्षेप्यास्त्र आक्रमणबारे नेटो र युक्रेनबीच वार्ता युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रुसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा  मङ्गलबार ब्रसेल्समा भेटवार्ता गरेका छन्। रुसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो, जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताएका थिए।  
एनआरएनए विवाद : शेष घलेलाई बद्री केसी पक्षको असहयोग
एनआरएनए विवाद : शेष घलेलाई बद्री केसी पक्षको असहयोग पूर्वअध्यक्ष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएर केसी भने आफू निकटसँग बैठक बसिरहेको बताइएको छ । घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा पुग्दा कार्यालय बन्द रहेको थियो । कार्यालय बन्द भएसँगै घले कार्यालय परिसरबाट फर्किएका थिए ।
जि-२० शिखर सम्मेलनले विश्वव्यापी समाधान र सहयोगलाई अगाडि बढाउने अपेक्षा
जि-२० शिखर सम्मेलनले विश्वव्यापी समाधान र सहयोगलाई अगाडि बढाउने अपेक्षा विज्ञहरूले यस वर्षको जि २० शिखर सम्मेलनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न, रचनात्मक संवादलाई बढावा दिन र बहुपक्षीय सहयोगलाई बलियो बनाउन गति दिने अपेक्षा गरेका छन् ।
इजिप्टद्वारा इजरायली मन्त्रीको निन्दा
इजिप्टद्वारा इजरायली मन्त्रीको निन्दा काइरोले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारलाई कायम राख्ने अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीलाई जोड दिँदै त्यस्ता टिप्पणीहरूले चरमपन्थ र हिंसालाई बढावा दिने चेतावनी दिएकाे छ । 
ट्रम्प राष्ट्रपति बन्दा नेपाली कसरी प्रभावित ? विश्वभर कस्तो प्रतिक्रिया ? 
ट्रम्प राष्ट्रपति बन्दा नेपाली कसरी प्रभावित ? विश्वभर कस्तो प्रतिक्रिया ?  अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि विश्व राजनीति तरङ्गित बनेको छ । ट्रम्पसँग राष्ट्रपतिमा प्रतिष्पर्धा गरेकी कमला ह्यारिसले पराजय स्वीकार गर्दै सत्ता हस्तान्तरणको शान्तिपूर्ण वातावरणको कामना समेत गरेकी छन् । तर, ट्रम्पको राष्ट्रपतिय यात्राले विश्वले के पाउला ? यो सर्वाधिक चासोको विषय बनेको छ । 
ट्रम्पले यसरी फालेछन् जितको जाल ! अब विश्व नै घनचक्करमा ! 
ट्रम्पले यसरी फालेछन् जितको जाल ! अब विश्व नै घनचक्करमा !  ट्रम्प अवैध आप्रवासनलाई रोक्ने, आप्रवासी संस्कृतिहरुलाई निरुत्साहित गर्ने र अर्थतन्त्रलाई उकास्ने तथा हिंसात्मक अपराधलाई कम गर्ने प्रतिबद्धताहरुका साथ अघि बढेका छन् ।  उनी राष्ट्रपति बनेसँगै आप्रवासीहरूले भोग्दै आएको लाञ्छना, हेपाहा थप खेप्नु पर्ने र अमेरिकामा थप घृणा, गाली गलौजको थप बहस हुने सम्भावना बलियो बनेको छ । 
अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प जित उन्मुख, समर्थकमा छायो खुसियाली
अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प जित उन्मुख, समर्थकमा छायो खुसियाली अमेरिकी राष्ट्रपति चुनावमा निर्णायक मानिने सात स्वीङ स्टेटमा पनि ट्रम्प नै अगाडि देखिएपछि उनका समर्थकहरुमा खुसियाली छाएको छ । अमेरिकाका विभिन्न भागमा ट्रम्पका समर्थकले खुसी मनाइरहेको देखिन्छ ।
Weather Update