News 24 Television
बहस : गणतन्त्रको जग कमजोर भएकै हो त ?
बहस : गणतन्त्रको जग कमजोर भएकै हो त ? राजनीतिक दलका नेताहरू किन यति धेरै आत्तिरहेका छन् त ? यसको उत्तर हो– उनीहरूलाई थाहा छ, उनीहरूले देशमा सुशासन दिन नसकेनन्, भ्रष्टाचार र बेथितिलाई नियन्त्रण गर्न नसकेनन् तर पद र कुर्सीको दम्भमा देशमा निरन्तर लुटतन्त्र मच्चाइरहे । यही कारण उनीहरू कमजोर सावित भए र भ्रष्टाचार र बेथितिविरूद्धको सामान्य हुङ्कारको सामना...
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो  संस्करण सुरू
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण सुरू नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो  संस्करण सुरू भएको छ । बुधवार काठमाडौंको मण्डला नाटकघरमा महोत्सव सुरू भएको हो ।
प्रमोद खरेलको स्वरमा 'प्रेमको समाचार' सार्वजनिक !
प्रमोद खरेलको स्वरमा 'प्रेमको समाचार' सार्वजनिक ! प्रेम र विछोडलाई सरल तथा कलात्मक तरिकाले शब्दहरुमार्फत चित्रण गरिएको उक्त गीतको भिडियोमा विक्रम राना, सिर्जना राई, विकास लामा, टक गुरुङ, सुनिल तामाङ, रमेश खड्का, विरेन्द्र मगरको अभिनय रहेको छ । 
पदम सुन्दासलाई 'बद्री पहाडी समाजसेवा पुरस्कार' प्रदान गरिने
पदम सुन्दासलाई 'बद्री पहाडी समाजसेवा पुरस्कार' प्रदान गरिने सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ।  मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 
कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक  कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ । कीर्तिपुरमा आज आयोजित कार्यक्रममा कठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी, बरिष्ठ साहित्यकार एवं समालोचक प्रा।डा। कृष्णहरि बराल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा कविता तथा...
डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण
डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण लेखक तथा प्रध्यापक खरेलले पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको बताए । पुस्तकमा ८० प्रतिशत सामग्रिहरु विश्व दृष्टिकोणबाट लेखेको उनको भनाइ छ । उनले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमै राजनीतिकरण र खण्डिकरणको प्रवेश भएको बताए ।
Weather Update