News 24 Television
मौलिक देउसी–भैलोको दुर्लभ झलक ! चन्द्रपुरवासी संरक्षण अभियानमा
मौलिक देउसी–भैलोको दुर्लभ झलक ! चन्द्रपुरवासी संरक्षण अभियानमा तिहारमा खेलिने मौलिक देउसी–भैलो हाम्रो सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश हो । पहिलेको समयमा देउसी–भैलो दशैं र तिहारका अवसरमा गाउँ–गाउँमा युवा, बालबालिका र ज्येष्ठ नागरिक समूह बनाएर घर–घरमा गएर मौलिक देउसी भैलो भट्याएर देउसी खेल्ने चलन रहेको थियो । मौलिक बाजागाजा, मौलिक गीत रौनकनै बेग्लै हुने देउसी–भैलो अहिले हराउँदै गएको छ...
क्षणभरमै एकै किसानको करोडौं स्वाह, सरकार वेमतलबी बनेको गुनासो
क्षणभरमै एकै किसानको करोडौं स्वाह, सरकार वेमतलबी बनेको गुनासो झापाको झापा गाउँपालिका–३ स्थित रङपुरका किसानको व्यवसायिक केरा खेतीमा बाढी पस्दा करोडौंको क्षति भएको छ ।  दुईसाता अघि दशैंको बेला अविरल वर्षापछि माई खोलामा आएको बाढीले स्थानीय चन्द बस्नेतको करिब ३० विगाहा क्षेत्रफलमा फैलिएको केरा खेती सखाप पारिदिएको हो ।
जुम्लामा काली मार्सीसँग रम्दै किसान, तिहारभन्दा धानले चटारो
जुम्लामा काली मार्सीसँग रम्दै किसान, तिहारभन्दा धानले चटारो नेपालीहरु आफ्नो दोस्रो ठुलो चाड तिहारमा रमाई रहेका बेला जुम्लाका किसानहरु भने धान खेती व्यवस्थापन गर्न भ्याइनभ्याई छ । मार्सी धान उत्पादनका लागि चर्चित क्षेत्र जुम्लामा किसानहरुलाई धान काट्न र थन्काउन भ्याइनभ्याइ देखिएको छ ।
भ्रष्टाचारको फाइल खोल्दा ओली क्रोधित
भ्रष्टाचारको फाइल खोल्दा ओली क्रोधित आगामी फागुनभित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेट भए पनि जेनजी आन्दोलनको एजेण्डा अनुसार भ्रष्टाचारविरुद्ध आक्रामक बन्ने रणनीतिमा छ । भ्रष्टाचारका विभिन्न फाइलहरु खोलेको सरकारले शीर्ष नेतामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई पनि अघि बढाएको छ । तर सरकारको कदमप्रति निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली रुष्ट छन् । आफूलाई यो सरकारले...
टाइटलः एमालेका दोस्रो तहका नेताहरु जिल्ल
टाइटलः एमालेका दोस्रो तहका नेताहरु जिल्ल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चेक दिईरहेका एमालेका दोस्रो तहका नेताहरु आगामी दिनमा कसरी अगाडि बढ्छन् भन्ने चासोको बिषय छ ।
दोलखामा महिलाहरु सक्रिय, हाटबजारबाटै आत्मनिर्भर
दोलखामा महिलाहरु सक्रिय, हाटबजारबाटै आत्मनिर्भर ‘आफ्नो उत्पादन, आफ्नो बजार’ भन्ने नाराका साथ भिमेश्वर नगरपालिका–२ का सफल सहयात्री महिला उद्यमी समूहले रैथाने हाटबजार सञ्चालनमा ल्याइरहेका छन् । आफ्नै उत्पादनलाई प्राथमिकता दिदै शुरु गरिएको यो हाटबजारले दोलखामा स्थानीय उत्पादनको व्यावसायिक सम्भावनामा नयाँ उत्साह थपेको छ ।
सदाका लागि सकियो पुष्पाको भाइटीका
सदाका लागि सकियो पुष्पाको भाइटीका सन् २०२३ को अक्टुबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएको क्रममा मारिएका विपिनको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
Weather Update