राजनीतिक दल सत्ता खोज्दै, जनता निकासको खोजीमा
शनिबार, कात्तिक ८, २०८२
युवा पुस्ताको डरले एकतामा माओवादी र नेकपा एस
शनिबार, कात्तिक ८, २०८२
जेनजी आन्दोलनले केपी ओली सत्ताच्यूत भएसँगै नेपाली राजनीति नयाँ परिस्थितिमा अघि बढिरहेको छ । राजनीतिक कोर्ष नयाँ ढंगले बढिरहँदा राजनीतिक दल पुनर्गठन र रुपान्तरणको बहसमा छन् ।
आस्थाको महापर्व छठ, नहाय खाय गर्दै शुरु
शनिबार, कात्तिक ८, २०८२
मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको विधिवत् सुरुवात भइसकेको छ । तिहार सकिएलगत्तै धुमधामका साथ मनाइने छठका लागि यतिबेला तराई–मधेसमा व्यापक तयारी भइरहेको छ । पूजाका सामग्री किनमेलमा सर्वसाधारणहरु व्यस्त छन् भने विभिन्न ताल–तलैयाहरुलाई दुलही झैँ सजाइँदैछ ।
छठपर्व : सुरक्षाका लागि मधेसमा ‘अप्रेसन आस्था’ लागू
शुक्रबार, कात्तिक ७, २०८२
तराई मधेसको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ । छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जानकारी दिए ।
पोखरामा नेपालीसँग भाइटीका रमाएका विदेशीहरु
शुक्रबार, कात्तिक ७, २०८२
नेपालीहरूको दोस्रो ठूलो पर्वका रूपमा लिइने तिहारअन्तर्गतको भाइटिका यो वर्ष विदेशी पर्यटकहरूले समेत मनाएका छन् । बिहीबार भाइटीकाका पोखरामा विभिन्न देशका २ सय बढी पर्यटकहरूले सामूहिक रूपमा भाइटिका लगाएका छन् ।
नेतादेखि कलाकारसम्मले मनाए भाइटीका, जेनजी प्रतिनिधि निरास
शुक्रबार, कात्तिक ७, २०८२
विहिबार देशभर हर्षउल्लासका साथ भाइटिका मनाइएको छ । सर्वसाधारणदेखि भिआपीसम्मले भाइटिका लगाएका छन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा माइतीघर मण्डलामा तस्वीरमा माला लगाउँदै उनीहरुको स्मरण गरियो ।
वाम ध्रुवीकरणः प्रचण्ड, माधव र विप्लव एकता नजिक
शुक्रबार, कात्तिक ७, २०८२
जेनजी आन्दोलनपछि मुलुककै ठुलो शक्तिका रुपमा रहेका वामपन्थी दलहरु कसरी अगाडि बढ्छन् भन्ने धेरैको चासो छ । बाम दलहरुमा सबै भन्दा ठुलो दलका रुपमा रहेको एमालेलाई जनता माझ जान पछिल्लो परिस्थितिका कारण सजिलो छैन । वामपन्थी दलहरु मध्येको दोस्रो र राजनीतिक दलहरुबीच तेस्रो शक्तीका रुपमा रहेको नेकपा माओवादी केन्द्र छठ...
