एमाले एक्लै संसद पुनःस्थापनाको पक्षमा, निर्वाचनसँग किन डर ?
मंगलबार, मंसिर २, २०८२
सरकारमाथि एमालेको आरोप नै आरोप, निर्वाचन छल्ने योजना !
सोमबार, मंसिर १, २०८२
सरकार निर्धारित मितिमै निर्वाचन गराउन दृढताकासाथ लागि परिरहेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्की स्वयम सक्रियताका साथ लागि परिरहेकी छन् । फागुन २१ गते हुने निर्वाचनका लागि नै निर्वाचन आयोगमा दलहरु धमाधम दर्ता हुने प्रकृयामा छन् । अर्कोतर्फ आयोगले मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिँदै दर्ताको प्रकृयालाई सहज बनाइरहेको...
जेनजीलाई मन्त्री पुनले भने- 'तिमीहरूका सबै माग पूरा गर्न सक्दिनँ, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर !'
सोमबार, मंसिर १, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरुलाई आग्रह गरेका छन् । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन-पत्र ग्रहण गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू...
