News 24 Television
निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा
निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले विद्युत अनुमतिपत्रमा भएको झन्डै २ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले पीपीएमा देखिएको अन्योल र नीतिगत सुधारको अभावले ऊर्जा क्षेत्र धराशायी हुन सक्ने चेतावनी दिएका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिले बोक्ने प्रश्नसहित उम्मेदवार मैदानमा, रुपन्देहीमा चुनावी चर्चा
स्थानीय तहका जनप्रतिनिधिले बोक्ने प्रश्नसहित उम्मेदवार मैदानमा, रुपन्देहीमा चुनावी चर्चा चुनावी बाचा बोकेर अधिकांश उम्मेदवारहरुले घरदैलो यात्रामा छन् । २१ फागुनमा हुने निर्वाचनका लागि रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले घरदैलो सुरु गरेका छन् । आइतबारसम्म वडा, पालिका र क्षेत्रीय भेला गरेका उम्मेदवारहरु सोमबारदेखि घरदैलोमा निस्किएका हुन् ।
पोखरा विमानस्थलबारेको छलफलमा मेयर आक्रोशित, अरु के भयो ?
पोखरा विमानस्थलबारेको छलफलमा मेयर आक्रोशित, अरु के भयो ? पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचलनमा आएको दुई वर्ष वितिसक्यो । आन्तरिक तर्फका उडानमा उल्लेख्य प्रगाती भए पनि अन्तराष्ट्रिय उडान नियमित हुन नसक्दा पोखरेलीमा निराशा छाएको छ । विमानस्थलले नियमित विजनेस पाउन नसकिरहेको बेला केहिले विमानस्थललाई सेतो हात्तीको संज्ञा दिएपछि पोखरामा आक्रोश चुलिन पुगेको छ।
कात्यानी मन्दिरमा पूजा गरी आमाको हातबाट टीका लगाएर प्रवल थापाको घरदैलो अभियान सुरु
कात्यानी मन्दिरमा पूजा गरी आमाको हातबाट टीका लगाएर प्रवल थापाको घरदैलो अभियान सुरु काठमाडौं क्षेत्र नम्बर १ का उम्मेरवार प्रबल थापाले घरदैलो अभियान सुरु गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि नेपाली कांग्रेसका तर्फबाट यस पटक प्रबल थापा उम्मेदवारका रुपमा खडा भएका छन् ।
Weather Update