कांग्रेस विवाद विथोलियो ! गगनको ‘नो कम्र्पमाइज मुड’, अब एक्सन !
शुक्रबार, मंसिर ५, २०८२
झापामा जेनजीहरु सक्रिय, मतदाता बन्ने होड, उल्लासको माहोल
बिहीबार, मंसिर ४, २०८२
सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले जारी गरेको आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै झापामा मतदाता नामावली दर्ता गराउनेको घुइँचो लागेको छ ।
पुराना भर्सेस नयाँ नेतृत्वः गगन थापाले ल्याउँदै भूकम्प, कांग्रेसभित्र ठूलो भिडन्त !
बिहीबार, मंसिर ४, २०८२
जेनजी आन्दोलनपछि साना ठूला सबै जसो राजनीतिक दलहरुले पुनर्गठन र रुपान्तरणको बहस मात्रै चलाएका छैनन, राजनीतिक दलहरुमा एकता र ध्रुवीकरणको प्रक्रिया तीब्र रुपमा अघि बढेको छ ।
