News 24 Television
नेपाली टिम होरा ई–स्पोट्र्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
नेपाली टिम होरा ई–स्पोट्र्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै होराले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । २५ जुलाईदेखि सुरु भएको प्रतियोगिताको समूह चरणमा होराले २४ टिममध्ये १३ औं स्थान हासिल गरेको थियो । 
आजदेखि पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा 
आजदेखि पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा  आजदेखि पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा 
भैरहवाबाट रास्वपाको सन्देश, रविको साथमा पार्टी एक ढिक्का  
भैरहवाबाट रास्वपाको सन्देश, रविको साथमा पार्टी एक ढिक्का   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानी बाहिर रुपन्देहीको भैरहवामा पहिलोपटक संघीय संसदीय दलको बैठक राखेको छ । रास्वपा सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत बुटवल इजलासको आदेश अनुसार भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन् । 
Weather Update