सांसदहरुबीच लफडा ! पौठेजोरी शैलीमा को–को ?
शनिबार, जेठ ३१, २०८२
मूल्य समायोजनको विरोधमा उत्रिए वीरगञ्जका औषधि व्यवसायी
शुक्रबार, जेठ ३०, २०८२
विरोध कार्याक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले राज्यले राष्ट्रस्तरमा स्थापित भएका औषधि उ्द्योगहरुलाई मूल्य समायोजनको नितिले धरासायी बनाउने बताए । उनले उपभोक्तालाई सहज बनाउने भन्दा पनि बजारमा औषधिको अभाव सृजना हुने भन्दै यसतर्फ सरकारलाई ध्यानाकर्षण गराउन विरोध गरिएको बताए ।
पार्टी कार्यालयमै नक्कली पीडित खडा गरेर मेरा विरुद्ध जाहेरी लेख्ने काम भयो : गृहमन्त्री
शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको छ : सांसद झा
शुक्रबार, जेठ ३०, २०८२
लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिले : राजेन्द्र लिङदेन
शुक्रबार, जेठ ३०, २०८२
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले १८ दिनदेखि संसदमा नाटक मञ्चन भइरहेको बताए । उनले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको पनि बताए । उनले बहादुरीका साथ पछाडि हटेको सुन्न पाइएको टिप्पणी गरे ।
भिजिट भिसा प्रकरणः सत्ताको चेपुवामा विपक्षी दल
शुक्रबार, जेठ ३०, २०८२
सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट सदनमा प्रस्तुत गरेको झण्डै १५ दिन भएको छ । बजेट पेश गरिए पनि विपक्षी दलको अबरोधका कारण प्रतिनिधिसभामा बजेटमाथिको छलफल नै शुरु हुन सकेको छैन ।
एमसीसीले नयाँ नीति बनाउँदै, नेपालमा के होला प्रभाव ?
शुक्रबार, जेठ ३०, २०८२
नेपालमा मिलिनियम च्यालेन्जट कर्पोरेसन (एमसीसी) अन्र्तगत भइरहेका विकास आयोजनाहरु शुरुवाति चरणदेखि नै प्रभावित हुँदै आएका छन् ।
आलमलाई सफाइ दिने न्यायाधशीमाथि मोसो प्रहार, ३ जना पक्राउ
शुक्रबार, जेठ ३०, २०८२
उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि बिहीबार कार्यकक्षमै मोसो प्रहार भएको छ । नेकपा बहुमत सम्बद्ध युवाहरूले रौतहटका पूर्वसांसद मोहम्मद अफ्ताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने फैसलाप्रति आक्रोश व्यक्त गर्दै न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका छन् । प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
