सिन्धु जल सन्धि सम्झौता खारेज हुँदा पाकिस्तानमाथि के-के विपत्ति ?
शुक्रबार, वैशाख १२, २०८२
देउवा बैंकक हुँदा कान्छारामको पद चैट, काँग्रेस एमाले टसलको नयाँ सुरुवात !
शुक्रबार, वैशाख १२, २०८२
काँग्रेस एमालेको सहकार्यमा अहिलेको सरकार अडिएको छ । तर एमाले अध्यक्ष केपी ओलीलाई काँध हालेर सरकारको टेको बनिरहेको संसदकै सबैभन्दा ठूलो दल काँग्रेसका सभापति शेरबहादुर देउवा भने यतिबेला बैंककमा छन् । हुनत देउवा विदेश भ्रमणमा निस्कनुअघि पनि एमाले काँग्रेस गठबन्धनमा खास राम्रो बातावरण थिएन ।
प्रधानमन्त्रीको प्रश्न- जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ?
बिहीबार, वैशाख ११, २०८२
बन्चरेडाँडाको सास : बस्तीहरूमा दुर्गन्ध, महामारी र राज्यको मौनता
बिहीबार, वैशाख ११, २०८२
बस्तीभित्र फैलिएको दुरगन्ध, प्रदूषित हावा र पानीले महामारीको खतरा निम्त्याएको छ। स्वास्थ्य समस्याहरू– टाइफाइड, डायरिया, श्वासप्रश्वाससम्बन्धी रोग, छाला रोग आदि व्यापक रुपमा देखिन थालेका छन्। त्यस माथि, सास फेर्नै गाह्रो हुने स्थितिले "स्वस्थ जीवनको अधिकार" भन्ने संविधान प्रदत्त मौलिक अधिकारलाई चुनौती दिएको छ।
आशा गरिएकै पात्रमाथि ओलीको डण्डा, राम्रो गर्दागर्दै लगाइयो पाखा
बिहीबार, वैशाख ११, २०८२
प्रधानमन्त्री ओलीले पार्टीगत स्वार्थ र भ्रष्ट मनोभावमा लिप्त रहेको आलोचना विगत लामो समयदेखि नै खेप्दै आएका छन् । ओलीका केही कार्यशैली र निर्णयले पनि उनीमाथि अझ थप प्रश्न उठिरहेका छन् । सरकारका निकाय र मन्त्रालय नै सम्हालिरहेका केही राम्रै पात्रहरुलाई पनि अफ्ठ्यारोमा पार्ने र राजीनामा दिन बाध्य बनाउने कार्य गरेको...
ओली–प्रचण्ड कुर्दै नेताहरु, निजामति झन् आक्रोशित !
बिहीबार, वैशाख ११, २०८२
संघीय निजामति विधेयकमा बुधबार पनि छलफल चल्यो । तर, जुन बुँदाहरुमा सहमति जुटाउन छलफल चलाइएको हो, त्यो सहमति जुट्न सकेन । अब शीर्ष नेताहरुलाई राखेर सहमति जुटाउने अनि टुंग्याउने तयारी छ ।
शिक्षा क्षेत्रलाई तहसनहस पारेर राजनीतिक रोटी सेक्दै दलहरु
बिहीबार, वैशाख ११, २०८२
नेपाली शिक्षा क्षेत्र अहिले त्रिकोणात्मक संकटको घेरामा परेको छ । शिक्षकहरूको असन्तोष, सरकारको अनिश्चय र विद्यार्थीहरूको अन्योल । एकातर्फ १७ सय संशोधनसँग थुनिएको विधेयक संसदको गल्लीमा अल्मलिएको छ भने, अर्कोतर्फ शिक्षकहरू आन्दोलनको चुरोमा पुगेका छन् । सरकार प्रतिकारको रणनीतिमा, प्रमुख प्रतिपक्ष समर्थनको होडमा र विद्यार्थीहरू भविष्यको ढोका बन्द हुने त्रासमा...
पोखरामा विमानस्थल नै बन्दको चर्चा ! वास्तविकता के ?
बिहीबार, वैशाख ११, २०८२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष भइसक्दा पनि यस बारे विभिन्न आलोचना भइरहेका छन् । यस विमानस्थललाई लिएर सकरात्मक आशा र नकरात्मक चिन्ताहरु दुवै पक्षबाट कुराहरु उठ्न थालेको छ ।


