क्रिप्टोकरेन्सी अवैध किन ?
शनिबार, फागुन २४, २०८१
स्वदेशमै मल कारखाना खाेल्न बजेट छैन : मन्त्री अधिकारी
शुक्रबार, फागुन २३, २०८१
शुक्रवार राष्ट्रिय सभाको बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्षको बजेटमा सार्वजनिक–निजी लगानीमा मल कारखाना स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षको बजेटमा उक्त विषय उल्लेख नभएको बताए । उनले मल कारखाना स्थापनाका लागि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने समेत बताए...
अनुमतिबिनै कोटीहोम गर्न खोज्दा पोखरामा झडप
शुक्रबार, फागुन २३, २०८१
कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साइत निकालिदिएको थियो । तर पोखरा महामनगरपालिकाले भूमिपूजा राेकेपछि स्थिति तनावग्रस्त भएकाे हाे ।
आलोचित बन्यो युवा संघको ‘किक्’, संसदमा उठ्यो गम्भीर प्रश्न ?
शुक्रबार, फागुन २३, २०८१
काठमाडौंस्थित दशरथ रंगशालाको दर्शकदीर्घमा एमाले कार्यकर्ताबाटै दर्शक कुटिएपछि यसको विरोध चौतर्फी छाएको छ । सामाजिक संजाल, सडक र सदनमै यसविरुद्धको आवाज चर्को रुपमा उठिरहेको हो ।
मोटर साइकल ¥यालीबाट राप्रपा उत्साहित, पूर्वराजाको स्वागतमा खबरदारी सभा स्थगित
शुक्रबार, फागुन २३, २०८१
पछिल्लो समय नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति जनमत बढ्दै गएको देखिन्छ । मुलुकको राजनीतिक स्थिरता कमजोर हुँदै गएको, नेताहरूको शैली न सुध्रिएको र आमनागरिकको निराशाको ग्राफ बढ्दै गएका कारण कारण पनि पछिल्लो समय राजसंस्थाप्रतिको बहस र समर्थन बढ्दै गएको देखिएको हो ।
कुलमानलाई बर्खास्त गर्ने सरकारको तयारी
शुक्रबार, फागुन २३, २०८१
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको दोस्रो कार्यकाल सकिन अब केही दिन मात्र बाँकी छ । तर दोस्रो कार्यकाल नसकिँदै उनलाई पदबाट बर्खास्त गर्ने तयारी सरकारले गरेको छ । ऊर्जा मन्त्रालयबाट पटक पटक स्पष्टिकरण सोधिएका घिसिङलाई मन्त्रिरिषद्बाटै स्पष्टिकरण सोधेर बर्खास्त गर्ने तयारी गरिएको हो । प्राधिकरणको नेतृत्व सम्हालेर लोडसेडिङ...
घरभित्रै डर, असहिष्णु बन्दै समाज
शुक्रबार, फागुन २३, २०८१
घर, जहाँ मानिसले शान्ति र सुरक्षाको अनुभूति गर्छन् । त्यही घरभित्र जब डर, असहिष्णुता र हिंसाले ठाउँ लिन्छ तब समाज नै त्रासको छायाँमा बाँधिन्छ । हालैका घटनाहरू हेर्ने हो भने परिवारभित्रै हत्या, कुटपिट र आक्रमणका घटनाहरू बढ्दै गएका छन् ।
नेपालमा फिनटेकको अवस्था कस्तो ? फिनटेक किन महत्वपूर्ण ?
शुक्रबार, फागुन २३, २०८१
सूचना प्रविधिको तीव्र विकाससँगै बैंकिङ क्षेत्रले डिजिटल रूप लिँदै गएको छ । डिजिटल बैंकिङलाई प्रभावकारी बनाउन फाइनान्सियल टेक्नोलोजी फिनटेक महत्वपूर्ण बनेको छ । फिनटेक भन्नाले वित्तीय सेवाहरूलाई प्रविधिमैत्री बनाउने प्रणालीलाई जनाउँछ ।
प्रधानमन्त्री कपका लागि लुम्बिनीका तीन उत्कृष्ट क्रिकेट मैदान
शुक्रबार, फागुन २३, २०८१
प्रधानमन्त्री कपका लागि लुम्बिनीका तीन उत्कृष्ट क्रिकेट मैदान



