केन्द्रसँग नझुक्ने, गुरागाईँलाई रोक्ने बालेनको अडान
शुक्रबार, फागुन २३, २०८१
अन्तर्राष्ट्रिय उडानको तयारी, पर्यटन व्यवसायी उत्साहित
शुक्रबार, फागुन २३, २०८१
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुइवर्ष भन्दा बढी समय नाघेपछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ । हिमालय र सिचुवान गरी दुई वटा एयरलायन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरुवात गर्ने भएका छन् । अहिलेसम्म पोखरा विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहेकोमा अब अन्तर्राष्ट्रिय उडानको तयारी भएसँगै पर्यटन...
लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड
बिहीबार, फागुन २२, २०८१
पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्रीको सम्मान
बिहीबार, फागुन २२, २०८१
जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टर नेशनल टुरिजम बोर्सी (आईटीबी) बर्लिन २०२५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ ।
पार्टी एकताबाट किन टाढिँदैछ नेकपा एस ? अन्य दलहरु पनि प्रचण्डबाट दूर !
बिहीबार, फागुन २२, २०८१
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई बाहिरै राखेर वृहत कम्युनिष्ट एकताका लागि पहल गर्दै आएपनि उनी सफल हुन सकेका छैनन् । प्रचण्डले नेकपा विभाजन भएपछि लगत्तैबाट एमाले बाहेकका कम्युनिष्टहरुको एकताका लागि पहल थालेका थिए । उनकोे यो प्रयास थालनी भएको पनि लामै समय भइसक्यो । तरपनि अहिलेसम्म माओवादीको कुनै...
ट्रम्पको शैलीले विश्व थर्कमान, युरोप र क्यानडामा चल्यो यस्तो लहर
बिहीबार, फागुन २२, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आवेशपूर्ण र अराजक शैलीले हाल विश्वव्यापी रूपमा अमेरिकाविरुद्ध चुनौतिहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । क्यानडा र युरोपेली देशहरूमा अमेरिकी उत्पादनहरूको बहिष्कार गर्ने अभियान तीव्र रूपमा फैलिदा यसले अमेरिकी अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न सक्ने देखिएको हो ।
नारायणहिटीमा राजा फर्काउनेहरुको ¥याली, राजा आउन नसक्ने ओलीको दाबी
बिहीबार, फागुन २२, २०८१
राजतन्त्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ¥याली निकालेको छ । राजालाई नारायणहिटी फर्काउने भन्दै चर्किएको राप्रपाले मोटरसाइकल ¥याली निकाल्दै दरबारमार्गमा प्रदर्शन गरेको छ । के राप्रपाले अब निर्णायक आन्दोलनको बाटो समातेको हो ?
कुलमानको पक्षमा प्रतिपक्षी एकजुट, के गर्ला सरकार ?
बिहीबार, फागुन २२, २०८१
सरकार र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको द्वन्द्व बढ्दो क्रममा रहेकै समयमा सांसदहरुले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । कुलमानले नाफाको ग्राफ बढाउँदै समग्र पक्ष सुधारसहितको काम गरेपनि सरकारले उनको मूल्याङकन शून्य गरेकोदेखि उनलाई हटाउन अनेक हथकण्डा अपनाएको भन्दै संसदमै चर्को आलोचनासहित सांसदहरुले सरकारलाई चेतावनी दिएका हुन् ।
तरकारी उत्पादनमा किसानलाई प्रत्साहन, ज्ञान–सीप एकैसाथ
बिहीबार, फागुन २२, २०८१
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ सानोचित्रे विशेष गरि तरकारी उत्पादनको राम्रो सम्भावना भएको स्थान हो । विशेष गरि काउली उत्पादनको सम्भावना झन उच्च देखिएपछि कृषि ज्ञान केन्द्र ओखलढुंगाले आईपीएम कृषक पाठशाला सञ्चालन गरेको थियो । ज्ञान केन्द्रले जिल्लामै पहिलो पटक सञ्चालन गरेको यो पाठशाला कृषकहरु माझ प्रभावकारी देखिएको छ ।
एशिया कप छनोटमा कस्सियो नेपाल, नयाँ कोचले थाले काम
बिहीबार, फागुन २२, २०८१
एशिया कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एशियन कप छनोटको तयारी शुरु गरेका छन् । यसले नेपाली फुटबललाई कस्तो प्रभाव पार्ला ?
ह्याकरहरुले बैंकमा डिजिटल स्क्याम कसरी गर्छन् ?
बिहीबार, फागुन २२, २०८१
डिजिटल बैंकिङ अहिले अनिवार्य आवश्यकता बनिसकेको छ । डिजिटल बैंकिङका रुपमा रहेका अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, एटीएम, क्युआर कोड जस्ता सुविधाले बैंकिङ कारोबार सहज भए पनि यसले डिजिटल स्क्यामको जोखिमसमेत बढाएको छ ।
घर न घाटका भए दलालले अमेरिका पु¥याएका नेपाली
बिहीबार, फागुन २२, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा आएपछि आप्रवासी नागरिकमाथि आक्रामक बनेका छन् । अवैध रुपमा अमेरिकामा बस्दै आएका नागरिकलाई फिर्ता पठाउने भन्दै सूची नै निकालेको ट्रम्प प्रशासनले अमेरिका अवैध रुपमा बसेका नागरिकलाई धमाधम डिपोर्ट गरिरहेको छ । अमेरिकाले चार्टर्ड विमानबाटै फिर्ता पठाउने क्रम जारी रहँदा नेपालीहरु पनि ट्रम्पको निशानामा परेका...



