जुगल नव गुरुकुलले पायो ‘आइएसओ’ सर्टिफिकेट
बुधबार, फागुन २१, २०८१
सार्वजनिक संस्थानको अवस्था सुधार्न निजीकरण अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल
बुधबार, फागुन २१, २०८१
कुलमानलाई हटाए सडक र सदनमा आन्दोलन गर्ने चेतावनी
बुधबार, फागुन २१, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सकड र सदनबाट विरोध गर्ने चेतावनी दिएका हुन् । उनले सरकारले कुलमानलाई हटएर मुलुकलाई...
माओवादीले गरेको युद्ध हिंसा, बर्बरता, क्रुरता आतंकवाद हो : सञ्चारमन्त्री गुरुङ
बुधबार, फागुन २१, २०८१
मओवादी केन्द्र नाम राखेको भए पनि माओवाद सही हो भनेर भन्न नसकेको उनले बताए । नेपालमा माओवादीका नेताहरु उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बने पनि संसारका माओवादीहरु अहिले पनि मरिरहेको बताए । क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद नै भएकाे उनकाे भनाइ छ ।
क्यूआर कोडले परिवर्तन गरेको बैंकिङ सेवा
बुधबार, फागुन २१, २०८१
नेपालमा क्यूआरकोडबाट हुने भुक्तानी तीव्र रुपमा बढ्दै गएको छ । भुक्तानीका लागि सजिलो हुने, समयको बचत हुने भएपछि मानिसहरु डिजिटल बैंकिङ कारोबारमा आकर्षित हुँदै गएका छन । एक महिनामा करिब एक खर्ब रुपैयाँको कारोबार क्यूबार कोडबाट मात्रै हुने गरेको छ ।
पर्यटन पुर्वाधार नहुँदा बराहताल सम्भावना हुँदा पनि ओझेलमा
बुधबार, फागुन २१, २०८१
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट करिब ३५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ बराहताल । प्रदेश राजधानीबाट नजिकै रहेको जिल्लाकै ठूलो बराहताल उचित प्रचार प्रसार र पूर्वाधार विकास नहुँदा ओझेलमा परेको छ । सहज सडक सुविधा नहुँदा बराहतालमा पर्यटकको आगमन एकदमै न्यून छ ।
माझीले मनाए लदी पर्व, खोलामै देखिय यस्ता दृष्य !
बुधबार, फागुन २१, २०८१
माझी समुदायहरुले विशेष चाडका रुपमा मनाउने लदी पर्व धुमधामका साथ मनाएका छन् । देशका विभिन्न जिल्लामा बसोबास गर्ने माझी समुदायहरुले लदी पर्वलाई आफ्नो मुख्य पर्वको रुपमा मनाउने गरेका छन् । यसै क्रममा बागमती प्रदेशका १३ वटै जिल्लामा बसोबास गर्ने माझी समुदायहरुले मकवानपुरको बकैयामा सामूहिक पूजाको आयोजना गरेर लदी पर्व मनाएका...
संविधान संशोधनको डम्फू बजाउँदै कांग्रेस नेताहरु
बुधबार, फागुन २१, २०८१
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले संविधान संशोधनको मुल एजेण्डाका साथ नेकपा एमालेसँग सत्ता सहकार्य गरेको थियो । सत्ता सहकार्यको लागि केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भएको सात बुँदे सहमतिको दोस्रो बुँदामा संविधान संशोधनको विषय उल्लेख छ । तर संविधान संशोधनको विषयमा कांग्रेस आफै अलमलमा छ ।
चिकित्सकको सेवा सुविधाप्रति प्रधानमन्त्री र मन्त्रीको एउटै स्वर
बुधबार, फागुन २१, २०८१
नेपालमा भविष्य नदेखेर युवा शक्तिहरु धमाधम विदेश पलायन भइरहँदा स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्तिसमेत पलायन हुने क्रम जारी छ । अहिले पाउने पारिश्रमिकले गुजारा गर्नेसमेत अवस्था नभएपछि पलायन हुने क्रम बढिरहेको छ । देशभित्रै सेवा गरिरहेका स्वास्थ्यकर्मीहरु पनि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक समेत नपाएर सडकमा आउनु परेको छ ।



