मिथिलाबाट सुरु भयो ‘जाँउ है पोखरा’ अभियान
सोमबार, फागुन १९, २०८१
कर्णालीका १५५ पालिकाको स्तर निर्धारण, ८० प्रतिशत स्रोत व्यवस्थापन केन्द्र सरकारबाट
सोमबार, फागुन १९, २०८१
युक्रेनलाई मिसाइल किन्न १.६ अर्ब पाउण्ड दिने बेलायती प्रधानमन्त्रीको घोषणा
सोमबार, फागुन १९, २०८१
एक दर्जनभन्दा बढी पश्चिमी नेताहरूको सहभागितामा मध्य लण्डनमा रहेको ल्यान्कास्टर हाउसमा रक्षा शिखर सम्मेलन सम्पन्न भएको छ ।
अध्यादेशमा सरकारले चलखेल गर्नसक्ने शंका, सांसद नै खरिद गर्न लागेको भन्दै विरोध
सोमबार, फागुन १९, २०८१
सरकारले भूमी अध्यादेश पारित गराउन आर्थिक चलखेल गर्नसक्ने भन्दै गम्भीर प्रश्नहरु उठ्न थालेका छन् । सरकारले विभिन्न ६ अध्यादेशहरु संसदमा पेश गरेको छ । तर यसमध्ये भूमी सम्बन्धी अध्यादेशको विरोध सत्ता पक्षकै दलहरुले समेत गरिरहेका छन् । यो अवस्थामा विचौलियाहरुको मिलेमत्तोमा सरकारबाटै सांसदहरु किनबेच हुनसक्ने आशंका र आक्षेप लाग्न थालेको...
ब्यापारीको कब्जामा कांग्रेस–एमाले, बलजफ्ती केवलकार निर्माण ?
सोमबार, फागुन १९, २०८१
ताप्लेजुङ्को पाथीभरामा केवलकार निर्माणको विरोध गर्दै स्थानीयको आन्दोलन जारी नै छ । पहिलो चरणको वार्ता विथोलिएपछि सरकारले निर्माण कार्य रोकेर पुनः वार्तामा बोलाएपछि ‘नो केबलकार’ पक्षधर वार्तामा समेत आएका छैनन् । तर सत्तारुढ प्रमुख २ ठूला दल भने उद्योगी चन्द्र ढकालले निर्माण थालेको केवलबार निर्माण अघि बढाउन एक श्वरले लागिपरेका...
मुख्यमन्त्री नै अख्तियारको ट्र्यापमा, लेखाले पनि पार्यो हैरान !
सोमबार, फागुन १९, २०८१
महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक दुःख दिएको भन्दै जनप्रतिनिधिले आक्रोश पोखेका छन् । पोखरामा भएको एक कार्यक्रममा कर्मचारी र गाउँपालिकाका जनप्रतिनिधिले मात्र हैन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समेत संवैधानिक निकायको कामप्रति प्रश्न उठाएका छन् ।
व्यक्ति हत्याको ग्राफ डरलाग्दो, किन हुन्छ यस्तो ?
सोमबार, फागुन १९, २०८१
रुपन्देहीमा अपराधका घटना बढिरहेका छन् । देशका विभिन्न क्षेत्रमा भइरहेका अपराध घटनाले नेपाली समाजको मानसिकता र सामाजिक अपराधबाट मानिसहरुले भोगिरहेका समस्या थप डरलाग्दो बन्न थालेको देखिन्छ । किन यस्ता घटना दिनप्रतिदिन बढ्न थालेका छन् त ?
घाइते हात्तीको उद्दारमा छैन कसैको ध्यान, स्थानीयले मागे गुहार
सोमबार, फागुन १९, २०८१
रौतहटको चन्द्रपुर नगरपालिका आसपासका क्षेत्रमा विगत लामो समयदेखि घाइते अवस्थामा भौतारीरहेको एक हात्ती उपचार तथा उद्धार नहुँदा ज्यान गुमाउने अवस्थामा पुगेको छ । घाइते अवस्थामा भौतारिरहेको एमगज नाम गरेको हात्तीको उद्दार र उपचार गर्न स्थानीयले सरोकारवाला निकाय गुहारेका छन् ।
देउवा रिझाउँदै ११ भाइ, कसको होला हाइ हाई ?
सोमबार, फागुन १९, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल सकिन अब १० महिना मात्रै बाँकी छन । त्यसैले ८२ सालभित्रै १५ औं महाधिशन हुनुपर्नेमा संस्थापन इतर पक्षका नेताहरुले जोड दिँदै आएका छन् । ८२ सालमै महाधिवेशन नभए पनि ८४ को आम निर्वाचन अघि नै महाधिवेशन हुने निश्चित नै छ । त्यसैले कांग्रेस नेताहरुल्े...
विनोदको रहरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला, के हुँदैछ त्यहाँ ?
सोमबार, फागुन १९, २०८१
अष्ट्रेलिया बस्दै आएका गुल्मीका विनोदले एकल लगानीमा तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइरहेका छन् । विनोदले एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको ब्राण्ड एम्बेसडर १९ वर्ष मुनिको नेपाली महिला क्रिकेट टोलीको कप्तान पूजा महतो र महिला राष्ट्रिय टोलीकी सदस्य कविता कुंवरलाई नियुक्त दिदै क्रिकेट क्षेत्रमा नयाँ काम गर्न खोजेका छन् ।
अध्यादेश सल्टाउन विधयेकको जालः उपेन्द्रको चालले, देउवा–ओली तनावमा !
सोमबार, फागुन १९, २०८१
सरकारले ल्याएका अध्यादेश पारित हुने सम्भावना लगभग टरेको छ । जनता समाजवादी पार्टी नेपालले सरकारमाथिको समर्थन फिर्ताको तयारी थालेपछि अध्यादेश पारित हुने सम्भावना टसेको हो । यति मात्रै होइन अहिलेको यो अवस्थाले सरकार नैतिक संकटमा फसेको छ । यद्दपी, सरकारसँग एक अर्को अस्त्र छ, त्यो हो राजनीतिक दलसम्बन्धि विधयेकमार्फत साना...



