News 24 Television
हिमाल नाङ्गिएकोप्रति देउवा चिन्तित, सचेतना अभियान सञ्चालन गर्न आग्रह
हिमाल नाङ्गिएकोप्रति देउवा चिन्तित, सचेतना अभियान सञ्चालन गर्न आग्रह नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरे । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरे ।
तिब्बत जित्ने दुगुनागढी किल्ला, बन्यो पर्यटकको मन जित्ने थलो  
तिब्बत जित्ने दुगुनागढी किल्ला, बन्यो पर्यटकको मन जित्ने थलो   सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोट स्थित यार्मासिङ गाउँमा रहेको युद्धकिल्ला दुगुनागढी ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँ हो । २०७२ को भुकम्पले भत्काएको नेपाल चीन सिमाना नजिक रहको ऐतिहासिक स्थल दुगुनागढी  नेपाली सेनाको अगुवाइमा मौलिक स्वरूपमा पुननिमार्ण गरिएको छ । 
सांसदको विवेकमै प्रश्न, ज्ञानबहादुर शाहीको अराजकताविरुद्ध राष्ट्रियसभा एकजुट
सांसदको विवेकमै प्रश्न, ज्ञानबहादुर शाहीको अराजकताविरुद्ध राष्ट्रियसभा एकजुट संसद मुलुक व्यवस्थापनका लागि कानून निर्माण गर्नेदेखि सरकारसँग समन्वयात्मक सम्बन्ध कायम राखि जनताका आवाज सुनाउने थलो हो । 
सत्तापक्ष र प्रतिपक्षसँग प्रधानमन्त्रीको फरक व्यवहार !
सत्तापक्ष र प्रतिपक्षसँग प्रधानमन्त्रीको फरक व्यवहार ! प्रतिनिधिसभामा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम नोकझोक र प्रश्न साटासाटमा परिणत बन्न पुगेको छ । सत्तापक्षले सोधेका प्रश्नमा नरम, प्रतिपक्षले सोधेका प्रश्नमा गरम देखिएका प्रधानमन्त्री केपी ओलीले रोचक जवाफ दिएका छन् । यस्ता जवाफ, प्रश्न र राजनीतिक संस्कारले मुलुकको विकासलाई टेवा पु¥याउला ? 
कृषि एक्सपोका आकर्षण के ?
कृषि एक्सपोका आकर्षण के ? काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आईतवार सम्पन्न हुँदैछ । मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । 
ओखलढुंगाको विगुटारमा कृषक मख्ख पर्ने वितरण केन्द्र 
ओखलढुंगाको विगुटारमा कृषक मख्ख पर्ने वितरण केन्द्र  ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ स्थित भैरबटोलमा अघिल्लो दशैँदेखि हटिया लाग्दै आएको छ । प्रत्येक शनिबार र बुधबार हटिया लाग्ने यस ठाउँबाट तरकारी, फलफुल, कपडा र विभिन्न प्रकारका खाद्य सामग्री किनबेच हुने गरेको छ । सडकमै तरकारी फलफूल बिक्रि गर्दै आएका कृषकहरुलाई अहिले तरकारी तथा फलफूल बिक्रि वितरण केन्द्र स्थापना गरिएपछि...
Weather Update