७६ जिल्लामा पुग्यो डेंगु, गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमित
बुधबार, कात्तिक २१, २०८१
अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प जित उन्मुख, समर्थकमा छायो खुसियाली
बुधबार, कात्तिक २१, २०८१
अमेरिकी राष्ट्रपति चुनावमा निर्णायक मानिने सात स्वीङ स्टेटमा पनि ट्रम्प नै अगाडि देखिएपछि उनका समर्थकहरुमा खुसियाली छाएको छ । अमेरिकाका विभिन्न भागमा ट्रम्पका समर्थकले खुसी मनाइरहेको देखिन्छ ।
स्पेनी जलवायु विशेषज्ञ भन्छन्- 'ग्लोबल वार्मिङले खतरनाक आँधी मच्चाउन सक्छ'
बुधबार, कात्तिक २१, २०८१
भूमध्यसागरबाट वाष्पीकरण हुने पानीको उच्च मात्राले भविष्यका घटनाहरू निम्त्याउन सक्ने र जुन धेरै खतरनाक हुने उनकाे भनाइ छ । उनले मानव बसोवास र गतिविधिहरूको योजना बनाउन स्थानीय भूगोललाई ध्यानपूर्वक विचार गर्नुपर्ने बताए ।
व्यस्त विमानस्थल बन्द गरिँदा २ अर्ब नोक्सान हुने, विकल्प बन्यो भैरहवा विमानस्थल
बुधबार, कात्तिक २१, २०८१
प्रश्नको घेराबन्दीमा परेको स्वास्थ्य बीमा किन गर्ने वा नगर्ने ?
बुधबार, कात्तिक २१, २०८१
पछिल्ला केहि वर्षयता स्वास्थ्य बीमा प्रभावकारी नभएको गुनासो सुनिने गरेको छ । स्वास्थ्य बीमामा देखिएका समस्याका कारण बीमीतहरुमा बीमा प्रति नै विश्वास हटेको तथ्य समेत बाहिरिन थालेको छ । तर स्वास्थ्य बीमामा केहि समस्या भए पनि स्वास्थ्य स्वास्थ्य बीमा प्रभावकारी छैन भन्ने गलत सूचना प्रभाह भइरहेको स्वास्थ्य बीमा बोर्डको दाबीे...
स्थानीय तहको उपचुनावको दौडमा राजनीतिक दलहरु
बुधबार, कात्तिक २१, २०८१
स्थानीय तहको रिक्त पदहरुमा आगामी मंसिर १६ गते हुन लागेको उपचुनाव नजिकिएको छ । काठमाडौंको कीतिपुर नगरपालिकाको मेयरसहित रिक्तरहेको विभिन्न ४४ पदका लागि उपचुनाव हुन लागेको हो ।
जान्नेलाई छान्ने पार्टीको पनि पुरानै पारा, रवि जोगाउन रोइकराई
बुधबार, कात्तिक २१, २०८१
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यता अदालतलतमा बहस चलिरहँदा रास्वपाले गरेको आन्दोलन र निषेधाज्ञा तोड्ने प्रयासपछि केहि समय स्थिति तनावग्रस्त बनेको थियो ।
क्रिकेटमा एनपीएलले देखाएको आशा, खेलाडीको स्तर बढ्ने निश्चित
बुधबार, कात्तिक २१, २०८१
नेपालमा क्रिकेटप्रतिको क्रेज दिनदिनै बढिरहेको छ, र यसलाई अझै व्यापक बनाउने मुख्य कारण नेपाल प्रिमियर लिग (एनपीएल) पनि बनिरहेको छ ।
छठको रौनक देशैभरी, तालतलैया र नदि किनार दुलहीझै टलक्क
बुधबार, कात्तिक २१, २०८१
तराई तथा मधेश क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्व मंगलवारदेखि सुरु भइसकेको छ । छठको रौनक चढ्दै जाँदा यसको मुख्य दिनको पूजा विधिका लागि राजधानी काठमाडौंदेखि तराई मधेशका जिल्लाहरूमा तीव्र तयारी चलिरहेको छ ।
छठमय बन्दै सर्लाही, सजिए खोला, नदी र पोखरी
बुधबार, कात्तिक २१, २०८१
मिथिलाञ्चल लगायत तराई÷मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्वको तयारी शुरु भएको छ । यतिखेर सर्लाहीको ग्रामीण क्षेत्र लगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ ।
एकताको ग्राउण्डबाट विप्लव : किन उपचुनावमा गएनन् ?
बुधबार, कात्तिक २१, २०८१
नेकपाको नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले स्थानीय तहको निर्वाचनमा भाग नलिने भएको छ । उपचुनावमा सहभागी नहुने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भने सहभागी हुने निर्णय गरिसकेको छ । तर, किन विप्लव उपचुनावमा जानबाट हच्किए ?
इतिहास रच्ने वा ट्रम्प चुन्ने भन्ने निक्र्याैल गर्दै अमेरिकी जनता
बुधबार, कात्तिक २१, २०८१
अमेरिकाले निर्वाचनमार्फत राष्ट्रपति चुन्दैछ । निर्वाचनअघि उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता व्यक्त गर्नेदेखि मध्यपूर्वमा देखिएको तनाव व्यवस्थापनको विषयलाई मुद्दा बनाएका छन् । यस्तोमा कर घटाउनेदेखि नागरिक सर्वोच्चता कायम गर्ने विषयमा केन्द्रित अमेरिकी निर्वाचनको सन्देश के हो त ?
