News 24 Television
अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु : गगन थापा
अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु : गगन थापा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आईतवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने थापाकाे भनाइ छ ।...
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् निर्वाचनमा यसकारण उम्मेदवारी दिँदैछन् लोकराज
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् निर्वाचनमा यसकारण उम्मेदवारी दिँदैछन् लोकराज यहि माघ १८ गते हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को ‘ऐतिहासिक प्रथम निर्वाचन २०८१’ को सरगर्मि बढेको छ ।
टाइगर कपको भिडन्त ! यस्ता–यस्ता विदेशी खेलाडी ! 
टाइगर कपको भिडन्त ! यस्ता–यस्ता विदेशी खेलाडी !  शनिबारदेखि ५औँ संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरा रंगशालामा शुरू भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी कूल १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 
काठमाडौंको चक्रपथभर दौडादौडको होड ! राजन र सन्तोषी टप 
काठमाडौंको चक्रपथभर दौडादौडको होड ! राजन र सन्तोषी टप  राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको उपाधि त्रिभुवन आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धाको रुपमा रहेको हाफ म्याराथनमा पुरुषतर्फ राजन र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् । 
पर्यटक प्रहरीको जताततै चर्चा, कस्तो छ अवस्था ?   
पर्यटक प्रहरीको जताततै चर्चा, कस्तो छ अवस्था ?    ४६ औं पर्यटक प्रहरी दिवस मनाइरहँदा यस क्षेत्रका चुनौति र समग्र अवस्था कस्तो छ ? यो प्रमुख चर्चाको विषय बनेको छ । पर्यटनका लागि गन्तव्य र पर्यटक प्रमुख पक्ष हुन् ।   ती दुवै पक्ष सुरक्षित छन् भन्ने अनुभूति दिलाउनु मुख्य आवश्यकता हो ? यसका लागि पर्यटक प्रहरीको समग्र पक्ष सुधार...
प्रधानमन्त्री ओली चार दिनदेखि अस्वस्थ 
प्रधानमन्त्री ओली चार दिनदेखि अस्वस्थ  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितीमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिद्धबाबा सुरुङ मार्गको उद्धघाटन सहितका ४ वटा उद्धाघटन र शिलान्यासको कार्यक्रम तय भएको थियो । तर अस्वस्थ भएकै कारण उनले बालुवाटारबाटै भर्चुअल माध्यमको उद्घाटन र शिलान्यासका कार्यक्रमहरु गरे । 
पानीकै लडाईले रगत बग्ने खतरा ! कहाँ–कहाँ छ भयानक जोखिम ?
पानीकै लडाईले रगत बग्ने खतरा ! कहाँ–कहाँ छ भयानक जोखिम ? खानेपानीको समस्या दिनानुदिन जटिल बन्दै गइरहेको छ । जलवायु परिवर्तनका कारण हिमालहरूका पानीका स्रोतहरू सुक्दै गएका छन् र समथर क्षेत्रका सहरमा तीव्र शहरीकरणका कारण भूमिगत पानीको स्तर घट्दै गइरहेको छ । कति स्थानमा त, पानी वितरणको असमानता र राजनीतिक अस्थिरताले समस्यालाई अझ जटिल बनाइरहेको छ । 
स्थानीय तहको उत्पादन प्रवद्र्धन गर्न प्रदर्शनी
स्थानीय तहको उत्पादन प्रवद्र्धन गर्न प्रदर्शनी यतिबेला देशका विभिन्न शहरहरुमा राष्ट्रिय उद्योगिक प्रदर्शनी मेलाहरु चलिरहेकोबेला मकवानपुरको हेटौडामा २ दिने मेला आयोजना गरिएको छ । 
संसदमा सरकार र विपक्षी दल भिड्ने तयारीमा
संसदमा सरकार र विपक्षी दल भिड्ने तयारीमा आगामी माघ १८ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । हिउँदे अधिवेशन शुरु हुँदै गर्दा विपक्षी दलहरुले सामुहिक रुपमा संसदमा आवाज उठाउने तयारी गरेका छन् । 
Weather Update