News 24 Television
गुट बनाउनेमा प्रचण्ड पनि, प्रचण्डलाई सकस पार्ने विद्यार्थीको यो चुनाव 
गुट बनाउनेमा प्रचण्ड पनि, प्रचण्डलाई सकस पार्ने विद्यार्थीको यो चुनाव  माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचनमार्फत आफ्नो नेतृत्व चयन गर्दैछ । नेतृत्व चयनको क्रममा गुटमा विभाजित बनेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा प्रचण्डदेखि जनार्दन शर्मासम्मको प्यानल प्रतिस्पर्धामा उत्रिएपछि माओवादीका गुट सतहमै छताछुल्ल बनेका छन् । 
धरान र सिंहदरबारबीच नोकझोक, बीचैमा महेश बस्नेतको इन्ट्री !
धरान र सिंहदरबारबीच नोकझोक, बीचैमा महेश बस्नेतको इन्ट्री ! श्रम संस्कृतिको विकास गर्दै श्रममार्फत नै धारनवासीलाई पानी खुवाउने अठोट गरेका धारन उपमहानगरका मेयर हर्क साम्पाङले केही दिन अघिमात्रै केन्द्र सरकारलाई घचघच्याए । उनले सांकेतिक रुपमा खाली गाग्रो नै सिंहदरबार प्रवेश गराउन खोजेपनि उनी सफल भएका थिएनन् । तरपनि उनले केन्द्र सरकारका खानेपानी मन्त्री र अर्थमन्त्रीलाई भने भेटेर धरानमा खानेपानीको...
कालिन्चोक देवी भगवती कि महाकाली ?
कालिन्चोक देवी भगवती कि महाकाली ? समुन्द्र सतह बाट ३८४२ मिटरको उचाइमा  रहेको कालिन्चोक गौरीशंकर हिमाल लगायत अत्यन्त मनमोहक प्राकृतिक दृश्यावलोकन गर्न पाउने नजिकको तीर्थस्थल भएकोले अचेल सो स्थान आकर्षक पर्यटन गन्तब्य भएको छ । 
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’, क–कसलाई कति फाइदा ?
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’, क–कसलाई कति फाइदा ? सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम अर्थात ‘ब्रेक थ्रु’ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअल रुपमा ‘ब्रेक थ्रु’ गरेका हुन् । 
संसदमा सत्ता पक्ष र प्रतिपक्ष भिड्ने स्पष्ट संकेत, विपक्षी दल एउटै स्वर 
संसदमा सत्ता पक्ष र प्रतिपक्ष भिड्ने स्पष्ट संकेत, विपक्षी दल एउटै स्वर  संघीय संसदका दुबै सदनको आह्वान माघ १८ गतेका लागि गरिएको छ । संसद बस्ने दिन नजिकिदै गर्दा राजनीतिक दलहरुबीचको मतभेदले नै संसदमा टकरावको स्थिति बन्ने संकेत देखिन थालेको छ । संसदमा किन यस्तो स्थिति आउने देखिन्छ त ? 
संविधान संशोधनमा ओलीको चाहना र सत्ताको बहाना
संविधान संशोधनमा ओलीको चाहना र सत्ताको बहाना नेकपा एमाले सरकारको नेतृत्व गरिरहेको छ । सरकार निर्माण गर्ने सहामतिको महत्वपूर्ण बुँदामा रहेको संविधान संशोधनको विषयमा एमालेले के गर्ला ? चासो स्वभाविक देखिन्छ । यस्तोमा एमालेले संविधान संशोधनलाई कसरी अघि बढाउला त ? 
राजेन्द्र लिङ्देनलाई धवलको काउन्टरले खैलाबैला, फुट्ला त पार्टी ?
राजेन्द्र लिङ्देनलाई धवलको काउन्टरले खैलाबैला, फुट्ला त पार्टी ? राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको मतभेद बाहिरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टी चल्न नसकेको आरोपसहित महामन्त्री धवलशमशेर जवराले फरक प्रस्ताव नै ल्याएपछि राप्रपाभित्र तरङ्ग पैदा भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषित नीति नै हो, राजसंस्था फर्काउने । राजसंस्था फर्काउने नारासहित राजनीतिक गतिविधिमा सक्रिय हुनुपर्ने राप्रपाको सहकार्य र दलीय मिलाप...
कमजोर स्थानीय सरकार, व्यवसायीको निर्धक्क मनोमानी 
कमजोर स्थानीय सरकार, व्यवसायीको निर्धक्क मनोमानी  भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सरकारले अर्बौ लगानी गरेको छ । सरकारी लगानीबाट बनेका यस्ता संरचनाहरु कतिपय प्रयोगमै आएका हुँदैनन् भने कतिपय छोटो समयका लागि मात्रै प्रयोगमा आउने र फेरी प्रयोगबिहिन हुने गरेका छन । यसैको एउटा उदाहरण हो ओखलढुंगाको एकमात्र बसपार्क । करोडौै लगानी र लामो समय लगाएर बनाइएको बसपार्क...
सत्ता फेरि पुग्न प्रचण्डको यस्तो रणनीति, ७८ सांसदमा पुरा विश्वास 
सत्ता फेरि पुग्न प्रचण्डको यस्तो रणनीति, ७८ सांसदमा पुरा विश्वास  कांग्रेस एमालेको सहकार्यबाट केपी शर्मा ओली नेत्तृत्वको सरकार बनेपछि बालुवाटारबाट खुमलटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय एउटै रटान लगाइरहेका छन् । उनी जहाँ पुग्छन् भनिहाल्छन्, अब यो सरकार धेरै टिक्दैन, अलिकति बल लगायो भने ढलिहाल्छ । 
नेपाललाई आगलागीले चौतर्फी घेर्दै ! जोगिने कसरी ?
नेपाललाई आगलागीले चौतर्फी घेर्दै ! जोगिने कसरी ? डढेलो नियन्त्रणमा नेपालले वर्षौंदेखि ठूलो चुनौती सामना गरिरहेको छ । तर, समस्या समाधानका लागि न स्पष्ट कार्ययोजना छ, न त कुनै प्रभावकारी समन्वय । हरेक वर्ष जाडोयामको अन्त्यसँगै वसन्त ऋतुको शुरुवातमा डढेलोको प्रकोप शुरु हुने गरे पनि यस वर्ष भने माघको पहिलो हप्ताबाटै डढेलो लाग्न थालिसकेको छ । 
अब भैरहवा विमानस्थलमा कुहिरोले पनि उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री
अब भैरहवा विमानस्थलमा कुहिरोले पनि उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिविलिटीमा समेत उडान गर्नसक्ने प्रविधि जडान गरिएकोले अब कुहिरोले समेत उडान प्रभावित गर्न नसक्ने दाबी गरेका छन् ।  शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन...
Weather Update