News 24 Television
अन्तर्राष्ट्रिय खेलमा नेपाल चिनाउँदै महिला खेलाडी 
अन्तर्राष्ट्रिय खेलमा नेपाल चिनाउँदै महिला खेलाडी  स्टार कराँते खेलाडी एरिका गुरुङ बीसौं एशियाली सिनियर कराँते च्यापियनसिपमा श्वर्ण पदकबाट चुकेकी छन् । फाइनलमा भियतनामकी नओन थि नुयेनसँग पराजित भई उनले रजत पदक हात पारेकी छन् । 
बृहत्तर लुम्बिनी क्षेत्र समेटेर पर्यटक गाइड बुक 
बृहत्तर लुम्बिनी क्षेत्र समेटेर पर्यटक गाइड बुक  बुद्धजन्मस्थल लुम्बिनी आउने धेरै स्वदेशी र विदेशी पर्यटकलाई बृहत्तर लुम्बिनी क्षेत्रबारे जानकारी हुँदैन । पर्यटक लिएर नेपाल आउने र लुम्बिनी क्षेत्रमा रहेर काम गर्ने टुरिष्ट गाइडलाई पनि लुम्बिनीको बारेमा विस्तृत जानकारी हुँदैन । 
शिकार खेल्नै नेपालमा लाखौं खर्चिने विदेशी ! 
शिकार खेल्नै नेपालमा लाखौं खर्चिने विदेशी !  मान्छे सबैका चाहना अनेक हुन्छन् । अनि, फरक–फरक पनि । कोही घरमै बस्न रुचाउँछ, कोही घुम्न, कोही हिमाल–पहाड चढ्न, कोही अनेकौ प्रकारका खानाको स्वाद लिन मन पराउछ  त कोही शिकार गर्न । 
सांसद ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समिति अध्यक्षसंग भेट 
सांसद ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समिति अध्यक्षसंग भेट  मित्र राष्ट्र हंगेरिको मैत्रीपुर्ण भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले हंगेरीयन संसदका विदेश मामिला समितिका सभापति ज्सोल्ट नेमेथ संग शिष्टाचार भेट गरेका छन् । 
क्यान्सर पीडितलाई चौतारामा उपचार, निःशुल्क डाईलासिस 
क्यान्सर पीडितलाई चौतारामा उपचार, निःशुल्क डाईलासिस  सिन्धुपाल्चोकको चौतारा अस्पतालमा निःशुल्क डाईलासिस सेवा शुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट चौतारा अस्पताल सिन्धुपाल्चोकलाई पाँच वटा डाईलासिस मेसिन उपलब्ध गराएपश्चात निःशुल्क डाईलासिस सेवा सञ्चालनमा ल्याइएको हो । सेवाले क्यान्सरका विरामीलाई राहत पुग्ने छ । 
नेताका आसेपासे राज्यकोषबाटै निर्वाध विदेश, अरुलाई ‘नो भिसा’ !  
नेताका आसेपासे राज्यकोषबाटै निर्वाध विदेश, अरुलाई ‘नो भिसा’ !   विदेशमा हुने कार्यक्रममा नेपाली जम्बो टोली जाने र सेटिङ मिलाएर आफ्ना मान्छे लैजाने प्रवृति परम्परा जस्तै बन्न पुगेको छ । अन्तर्राष्ट्रिय मञ्चमा जानेहरुको योग्यता क्षमता र दक्षताभन्दा पनि विदेश सयर गर्न चाहने दल नजिकका हुने हुनाले पनि स्थिति भयावह बनिरहेको छ । 
अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४  सम्पन्न
अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४  सम्पन्न युनिभर्सल पिस सेन्चुरीद्वारा आयोजित कार्यक्रममा श्याल्पा तेन्जिङ रिम्पोछेले  विश्व शान्ति र एकताको प्रवर्द्धनमा समर्पित मानव जीवनमा शान्तिको महत्व रहेको बताए ।
Weather Update