News 24 Television
बढ्दैछ आत्महत्याकाे ग्राफ : वर्षदिनमा ७ हजार २२३ जनाले गरे आत्महत्या
बढ्दैछ आत्महत्याकाे ग्राफ : वर्षदिनमा ७ हजार २२३ जनाले गरे आत्महत्या घिमिरेका अनुसार नेपालमा वयस्कमा ६.५ प्रतिशत र किशोरकिशोरीमा ३.९ प्रतिशतले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको छ । आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको उनले बताए । त्यस्तै सामाजिक, सांस्कृतिक र...
प्रतिष्ठित ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटालाई
प्रतिष्ठित ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटालाई सन् २०२३ को लागि अणुव्रत विश्व भारतीद्वारा प्रदान गरिने प्रतिष्ठित ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटालाई प्रदान गरिएको छ ।  एक कार्यक्रमका बिच उक्त पुरस्कार टाटाको मुम्बई स्थित निवासमा गएरै प्रदान गरिएको हो ।
जाजरकोटमा वडा सदस्यसहित २ जना पहिरोमा पुरिए
जाजरकोटमा वडा सदस्यसहित २ जना पहिरोमा पुरिए जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा परेर वडा सदस्यसहित २ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पहिराेमा पुरिएका हुन् । उनीहरूको उद्धार प्रयास भइरहेको तर सफल नभएको साेही वडाका अध्यक्ष डम्बरबहादुर महताराले जनाएका छन् ।
ओली–प्रचण्ड भीडन्तले भयंकर डर, झापा विद्रोह हत्याको श्रङ्खला ! 
ओली–प्रचण्ड भीडन्तले भयंकर डर, झापा विद्रोह हत्याको श्रङ्खला !  प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच चर्को घोचपेच र मतभेद सतहमा आउन थालेको छ । 
नेताको चाल एकातिर, कर्मचारीको ताल अर्कै !
नेताको चाल एकातिर, कर्मचारीको ताल अर्कै ! सिंहदरबारमा कर्मचारीलाई पुरस्कृत गर्दै २१ औं निजामति कर्मचारी दिवस मनाइएको छ । कर्मचारी दिवसमा प्रधानमन्त्री केपी ओलीले मुलुकको आर्थिक अवस्थादेखि कानून निर्माणको विषयलाई सम्बोधन गर्दै गर्दा सरकारले सर्वोत्कृष्ट कर्मचारी भने भेट्टाउन सकेन् । 
काठमाडौं महानगरको सेवा अब मोबाइलबाटै, बालेनको चुनावी बाचा पुरा !
काठमाडौं महानगरको सेवा अब मोबाइलबाटै, बालेनको चुनावी बाचा पुरा ! काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले आफ्नो चुनावी घोषणा गर्दैगर्दा सेवाग्राहीलाई सहुलीयत दिने प्रतिबद्धता गरेका थिए । 
भाषणमा मोदीलाई ओलीको कटाक्ष, ब्यवहारमा के ? 
भाषणमा मोदीलाई ओलीको कटाक्ष, ब्यवहारमा के ?  नेपाल–भारत सीमा समस्या कहिल्यै नसुझिल्ने समस्या बनिरहेको छ । दुई देशबीको विभिन्न समस्यालाई समाधान गर्न भन्दै दुई देशका प्रतिनिधि सम्मिलित प्रवुद्ध समूह (ईपीजी) गठन भएको थियो । तर समूहले तयार पारेको प्रतिवेदन भने झण्डै ६ वर्षदेखि ववारिसे बनिरहेको छ । 
चिकित्सा शिक्षामा नयाँ आयाम : विदेशी मुद्रा कमाउने अवसर नै अवसर
चिकित्सा शिक्षामा नयाँ आयाम : विदेशी मुद्रा कमाउने अवसर नै अवसर चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरुका लागि ८ हजार ७० वटा सिट निर्धारण गरेको छ । 
भारतसँग फेरि रुष्ट ओली अमेरिका लाग्ने, चीन–भारतको विचार के ? 
भारतसँग फेरि रुष्ट ओली अमेरिका लाग्ने, चीन–भारतको विचार के ?  प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्रीसहित जम्बो टोली लिएर ओली ११ दिनसम्मको भ्रमणका लागि असोज ५ गते अमेरिका जाने भएका  हुन् । 
Weather Update