सर्वोच्चको फैसलाले भगवान् पनि पीडित, न्यायाधीशलाई महाभियोग माग
मंगलबार, भदौ २५, २०८१
नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्न सकिँदैन : प्रधानमन्त्री
सोमबार, भदौ २४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न नसकिने बताएका छन् ।
सोमवार उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताए । उनले सर्वोच्च अदालतको सो फैसलाबाट आफूलाई ठूलो देखाउन खोज्ने र...
विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु, राष्ट्रपतिद्वारा छानबिन आदेश
सोमबार, भदौ २४, २०८१
केन्याकाे एक विद्यालयमा भएको आगलागीमा १७ परी बालबालिकाको मृत्यु भएकाे छ । त्यहाँका राष्ट्रपति विलियम रुटोले उक्त घटनाको छानबिन गर्न आदेश दिएका छन् ।
भाषा आयोगको नवौं वार्षिकोत्सव सम्पन्न
सोमबार, भदौ २४, २०८१
भाषा आयोगले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । वार्षिकोत्सव समारोह दुई चरणमा सम्पन्न गरिएको हो ।
रास्वपाको संगठन विस्तार आक्रामक, वडा–वडामा बन्दै संगठन
सोमबार, भदौ २४, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन निर्माणमा जोड दिएको छ । विना संगठन र छोटो समयमै संघीय संसदको चौंथो दलको रुपमा उदाएको रास्वपाले मिसन ८४ अभियान घोषणा नै गरेर आगामी निर्वाचनको तयारी समेत गरिरहेको छ । ७७ जिल्लामा संगठन बनाइसकेको रास्वपाले ६ हजार ७ सय ४३ वडामध्ये करिव २ हजार वडामा समेत...
ठूला दल मिलेर गर्छन् राष्ट्रिय भ्रष्टाचार, खानेबेला मिल्ने भाग नपाउँदा चिल्ने !
सोमबार, भदौ २४, २०८१
