News 24 Television
पलेशालाई सरकारले लाखौं रकम दिने, प्रोत्साहनका हात थप बढ्दै 
पलेशालाई सरकारले लाखौं रकम दिने, प्रोत्साहनका हात थप बढ्दै  पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोबर्द्धन र प्रशिक्षक कविराज नेगीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । 
मधेश प्रदेश न्यूज २४ को महत्वमा, सुरु भयो प्रादेशिक व्यूरो कार्यालय
मधेश प्रदेश न्यूज २४ को महत्वमा, सुरु भयो प्रादेशिक व्यूरो कार्यालय न्यूज २४ टेलिभिजनले देशकै आर्थिक राजधानीका रुपमा परिचित मधेश प्रदेशको वीरगञ्जमा प्रादेशिकक व्यूरो कार्यालय सञ्चालनमा ल्याएको छ । 
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा 
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा  हिमाली जिल्ला मुगुमा रहेका १ दर्जन बढी संघ र प्रदेशका कार्यालय भाडाको घरमा सञ्चालन भइरहेका छन् । कार्यालयको आफ्नै सरकारी भवन नहुँदा बाहालमा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । 
शिक्षाका लागि खर्बौ रुपैयाँ बाहिरिदैं, देशकै आर्थिक सन्तुलनमा धक्का लाग्ने त्रास   
शिक्षाका लागि खर्बौ रुपैयाँ बाहिरिदैं, देशकै आर्थिक सन्तुलनमा धक्का लाग्ने त्रास    उच्च अध्ययनका लागि पछिल्लो समय विद्यार्थीहरू विदेश जाने क्रम बढ्दो छ । वैदेशिक अध्ययन प्रतिभा पलायनमा मात्र सीमित छैन, ऊर्जाशील, उत्पादनशील र प्रतिभावान् विद्यार्थीसँगै ठूलो मात्रामा स्वदेशी पूँजी समेत पलायन भैरहेको छ । 
वीरगन्जमा न्यूज २४ को प्रादेशिक कार्यालय सञ्चालन, आवाजविहीनहरूको आवाज बन्ने मुख्यमन्त्रीको विश्वास
वीरगन्जमा न्यूज २४ को प्रादेशिक कार्यालय सञ्चालन, आवाजविहीनहरूको आवाज बन्ने मुख्यमन्त्रीको विश्वास नेपाल ब्रोडकास्टिङ्ग च्यानल लि. द्वारा संचालित न्यूज २४ टेलिभिजनको प्रादेशिक व्यूरो कार्यालय वीरगन्जमा सञ्चालनमा आएको छ । ठाकुरराम बहुमुखी क्याम्पसको उत्तरपट्टि सञ्चालनमा आएको उक्त टेलिभिजनको मधेश प्रदेश व्यूरो कार्यालयलाई बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गरेका छन् । 
हरितालिका तीज : पशुपतिमा व्रतालु महिलाको रौनक (तस्वीर)
हरितालिका तीज : पशुपतिमा व्रतालु महिलाको रौनक (तस्वीर) आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ?  
एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ?   काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि मेयर बालेन्द्र शाह (बालेन) ले मापदण्ड अनुसारको संरचना नभएको भन्दै एल्फाबिटा कम्प्लेक्समा डोजर चलाउँदा एमाले नेता महेश बस्नेत प्रतिरक्षामा उत्रिएका थिए । बालेन शाह राजनीतिक दलहरुलाई समाजिक सञ्जालबाटै प्रहार गरिरहन्छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र बालेनबीचको वाक–युद्धले सिङ्गो एमालेलाई नै झस्काइदिएको...
Weather Update