News 24 Television
तितेपाती र वनमारा फाँड्ने मन्त्री बन्दिनँ : दीपक मनाङे
तितेपाती र वनमारा फाँड्ने मन्त्री बन्दिनँ : दीपक मनाङे केन्द्रीय सत्ता परिवर्तनको दुई महिनापछि बल्ल पूर्णता पाएको गण्डकी सरकारलाई पहिलो दिनमै ठेस लागेको छ । कांग्रेसको कोटाबाट मन्त्रीमा निरन्तरता पाएका स्वतन्त्र सांसद दीपक मनाङ्गेले चाहेको मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका छन् ।  कम प्रभाव भएको मन्त्रालय दिएको र आफ्नो वरीयता समेत घटाएको भन्दै मनाङेले राजीनामा दिएका हुन्...
बेरोजगारी बढ्नुमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात : उपेन्द्र यादव
बेरोजगारी बढ्नुमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात : उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् । 
इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल
इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आईतबार क्षेत्रीय सुरक्षा र शान्तिलाई असर गर्ने चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने तरिकाहरूबारे छलफल गरेका छन् ।
छोरीको सफलतामा आमाबाबु गदगद, ओलम्पिकमा पदक जितेपछि सर्वत्र चासो
छोरीको सफलतामा आमाबाबु गदगद, ओलम्पिकमा पदक जितेपछि सर्वत्र चासो पलेशाले प्रतिष्पर्धा गरेको के–फोर्टी फोर विधा एउटा हातको कुहिनाभन्दा तलको भाग नहुने खेलाडीले खेल्ने स्पर्धा हो । पलेशा अन्तिम १६ को खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेकी हुन् । तर उनी क्वाटरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नाण्डेसँग १०–८ अन्तरले पराजित भइन् । अन्तिम ८ मा पराजित...
एन्फा महिला लिग : कोशीको विजयी शुरुवात
एन्फा महिला लिग : कोशीको विजयी शुरुवात एन्फा महिला लिग फुटबल आइतबारदेखि सुरु भएको छ । तीन विभागीय टोलीसहित १० टिमको सहभागिता रहेको लिगको उद्घाटन खेलमा कोशीले सानदार जित हासिल गर्दै विजयी शुरुवात गरेको छ । 
Weather Update