जिप दुर्घटना हुँदा चालककाे मृत्यु
बुधबार, भदौ १९, २०८१
राजदूत सिफारिसमा मनोमानी, परराष्ट्रमन्त्रीले मागिन् माफी
बुधबार, भदौ १९, २०८१
गत जेठ २४ गते एमाले सम्मिलित प्रचण्ड नेतृत्वको सरकारले भारत, अमेरिका, कोरिया, साउदी अबर लगायत ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसपछि साउन १४ गते काँग्रेस सम्मिलित केपी ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाइएका र रिक्त रहेका गरी १७ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो ।...
रविलाई जेल हाल्ने संकेत, स्वार्थको राजनीतिले ‘तीन बल्ड्याङ’
बुधबार, भदौ १९, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सत्ता राजनीतिको कोपभाजनमा पर्ने प्रष्ट देखिन्छ ।
सरकारको स्थायित्वमा यति चाँडै किन प्रश्न ?
बुधबार, भदौ १९, २०८१
सरकार संविधान कार्यान्वयनमा चुक्दै गइरहेको तर्क ब्यापक बन्न थालेको छ । भाषणमा सरकारले संविधानको अक्षरंश पालना गर्ने बताएपनि विभिन्न नियुक्ति तथा राष्ट्र हितका विषयमा समेत फरक–फरक ढंगले पेश हुँदा सरकारको स्थायित्वमाथि समेत प्रश्न उठ्न थालेको छ ।
पोखरा–मुङलिङ सडक नबन्दा सुस्तायो पोखराको पर्यटन, यात्रुलाई घोर सास्ती
बुधबार, भदौ १९, २०८१
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा मुग्लिङ सडकको पश्चिम खण्डको तीन वर्षे ठेक्का सम्झौताको म्याद भदौ १२ गते सकियो, तर यो तीन वर्षमा काम भने जम्मा ३० प्रतिशतको हाराहारी मात्रै भयो ।
एमसीसीमा सत्ता बाहिरका दल आक्रामक, देव गुरुङदेखि विप्लवसम्मको यस्तो बुझाई
बुधबार, भदौ १९, २०८१
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)माथि अनेक टिप्पणी चलिरहेका छन् । एमसीसी विशुद्ध विकास परियोजना हो वा सैन्य सम्झौताको अंग भन्ने विषयमा चलिरहेको विवाद अहिले पनि अन्योलतामा छ ।
२६ पहाडी जिल्ला जोड्ने मध्यपहाडी राजमार्ग, लाखौ नागरिक प्रभावित
बुधबार, भदौ १९, २०८१
महाभारत श्रृंखला भन्दा माथि मध्य पहाडका २६ जिल्लाहरु रा २ सय १५ वस्तीहरुलाई जोड्ने गरी बनाइदै गरेको पुष्पलाल मध्य पहाडी लोकमार्गलाई नेपालको कायापलट गराउने राजमार्ग ठानिएको छ ।
भैरहवामा तीन पाङ्ग्रे सवारी सञ्चालनका लागि मापदण्ड बन्यो
बुधबार, भदौ १९, २०८१
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रमा अटो, टेम्पो तथा इ–रिक्सा व्यवस्थापन टाउको दुखाई बनिरहेको छ । २०७८ मा कार्यविधि बनाएर व्यवस्थापन गर्न खोजिए पनि दर्ता गर्न आउनेको संख्या न्युन छ । दर्ताविनै छ्याप्छ्याप्ती संचालन गरिँदा यसले दर्तावाला समस्यामा परेका छन् भने नगरको राजस्व समेत गुम्दै गएको छ । तर दैनिक बढिरहेका यस्ता...
डेंगी संक्रमण तीब्र, बच्न के गर्नुपर्छ ?
बुधबार, भदौ १९, २०८१
पछिल्लो समय डेंगी संक्रमण बढ्दो क्रममा मात्र नभएर संक्रमणकै कारण चार जनाले ज्यान समेत गुमाई सकेका छ । अहिले डेंगी संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा फैलिसकेको छ ।
