प्रतिफल नआएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रोकियाे
बिहीबार, वैशाख २७, २०८१
कांग्रेस संसदीय दलको बैठक स्थगित
बिहीबार, वैशाख २७, २०८१
नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।
पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति
बिहीबार, वैशाख २७, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक भएको बताउनुभएको छ । उनले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताए ।
खेल पर्यटन प्रवर्द्धनार्थ ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’
बिहीबार, वैशाख २७, २०८१
कर्णालीको खेल पर्यटन प्रवर्द्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ ।
आइएमएफले बङ्गलादेशलाई एक अर्ब २० करोड डलर प्रदान गर्ने
बिहीबार, वैशाख २७, २०८१
बङ्गलादेशले घट्दो विदेशी विनिमय सञ्चितिको सामना गरिरहेको बेला वासिङ्टनस्थित अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बुधबार आफ्ना कर्मचारी र बङ्गलादेश करिब एक अर्ब २० करोड डलरको वित्तीय अनलक गर्ने सम्झौतामा पुगेको बताएको छ ।
पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य
बिहीबार, वैशाख २७, २०८१
अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीका अन्वेषकहरूले दक्षिणी महासागरमा रहेका तरल बादलहरूले पृथ्वीको मौसमलाई कसरी असर गर्छ भनेर बुझ्नका लागि एउटा परियोजना सुरु गरेका छन् ।
त्रिविलाई पनि सङ्घीय ढाँचामा लैजाने तयारी
बिहीबार, वैशाख २७, २०८१
त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।

