वायु प्रदुषणका कारण बिरामी बढे, अस्पतालमा भीड
बिहीबार, वैशाख २७, २०८१
अशोक राईलाई ठीक पार्ने योजना बुन्दै उपेन्द्र यादव
बिहीबार, वैशाख २७, २०८१
जनता समाजवादी पार्टी नेपालले पत्रकार सम्मेलन गर्दै पार्टी विभाजनलाई असंवैधानिक घोषणा गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने मात्रै बताएका छैनन्, उनले निर्वाचन आयोगमाथि समेत प्रश्न उठाएका छन् । आफुविरुद्ध षड्यन्त्र भएको ठानिरहेका उनले अब कस्ता कदमहरु चाल्लान् ? अनि जसपा फुटको विषयले सत्ता राजनीतिको भावि...
कोशीमा नयाँ सरकार गठनको आह्वान, केदार अदालत जाने
बिहीबार, वैशाख २७, २०८१
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ
बुधबार, वैशाख २६, २०८१
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुनकोशी–मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
बुधबार, वैशाख २६, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् ।
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रु’ गर्दै प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे ।
ब्राजिलमा आँधीबाट ९० जनाको मृत्यु, बाढी र पहिरोमा १३२ बेपत्ता
बुधबार, वैशाख २६, २०८१
दक्षिण ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो २४ घण्टामा आएको आँधीका कारण थप पाँच जनाको मृत्यु भएको छ । यसबाट मृत्यु हुनेको संख्या ९० पुगेको राज्यको नागरिक सुरक्षा निकायले जनाएको छ ।
प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, वैशाख २६, २०८१
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।


