News 24 Television
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना पक्राउ
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना पक्राउ प्रहरीले उनीहरुको साथबाट नगद रु ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी समेत बरामद गरेको जानकारी दिइयो । 
कोरोना खोपबाट नयाँ रोगको खतरा !
कोरोना खोपबाट नयाँ रोगको खतरा !
धरापमा प्रदेश सरकारहरू, मुख्यमन्त्रीलाई सत्ता टिकाउनै महाभारत
धरापमा प्रदेश सरकारहरू, मुख्यमन्त्रीलाई सत्ता टिकाउनै महाभारत मुलुकका सात वटै प्रदेश सरकारहरु सत्ता भागवण्डाको सकसबाट कुनै न कुनै रुपमा प्रभावित छन् । सुदूरपश्चिम प्रदेशमा त झन् सत्ता पक्षीय दलनै मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन अड्को थापिरहेको छ । सुदूरपश्चिम सरकारमा देखिएको किचलोले यहाँको भावि परिदृष्य कस्तो रहला ? अनि, सातै प्रदेश सभामा सांसदको अंकगणित कस्तो छ ?...
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् ।  चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन् ।
कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने
कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ ।
सङ्घीय संसद् अधिवेशन आजदेखि
सङ्घीय संसद् अधिवेशन आजदेखि सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । 
Weather Update