News 24 Television
सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास
सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो । 
तेस्रो लगानी सम्मेलन सुरू
तेस्रो लगानी सम्मेलन सुरू
इलाम २ उपनिर्वाचन  मतगणना अघि सर्वदलीय बैठक
इलाम २ उपनिर्वाचन  मतगणना अघि सर्वदलीय बैठक इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए ।
रोल्पाको दुर्गम बस्तीमा अस्थायी प्रहरी पोस्ट स्थापना
रोल्पाको दुर्गम बस्तीमा अस्थायी प्रहरी पोस्ट स्थापना रोल्पाको दुर्गम बस्ती मानिने कुर्जा भन्ने ठाँउमा अस्थायी प्रहरी पोस्ट  स्थापना भएको छ। शनिबार एक कार्यक्रमकाबीच रुन्टिगढि गाउँपालिकाको वडा नम्बर ८ को विकट गाउँ कुर्जामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ।  
इलाममा जित्न कसलाई कसको कति खतरा ?
इलाममा जित्न कसलाई कसको कति खतरा ? इलाम २ मा उपचुनावमार्फत जनताले आफ्नो प्रतिनिधि छान्दैछन् । मैदानमा भएका उम्मेदवारहरुमध्ये चर्चा भने चार जनाको मात्रै देखिन्छ । 
रेशमसामू रञ्जिता लुरुक्कै : प्रचण्डमाथि खतरा कि के ?
रेशमसामू रञ्जिता लुरुक्कै : प्रचण्डमाथि खतरा कि के ? नागरिक उन्मुक्ति पार्टीको विवाद साम्य भएको भन्दै सार्वजनिक भएका सन्देशमा आशंका थप बढेर गएको देखिन्छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच मेलमिलाप भएको दाबी गरिएपनि रेशमले गरेको दाबीमा सत्ता स्वार्थको राम्रो प्रभाव परेको विश्लेषण शुरु भएको छ । 
Weather Update