साक्षारता अभियानका नाममा कसरी खन्याइदैछ रकम ?
आइतबार, वैशाख १६, २०८१
हात्तीपाइलेविरुद्ध औषधि खुवाइदै, अभियानमा जुट्न आग्रह
आइतबार, वैशाख १६, २०८१
सरकारले हात्तीपाइले रोग नियन्त्रण गर्न भन्दै हात्तीपाईले रोगविरुद्धको औषधि अभियान सञ्चालन गरेको दुई दशक बढि भइसक्यो । तर, अहिले पनि रोग नियन्त्रणमा आउन सकेको छैन ।
वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो
आइतबार, वैशाख १६, २०८१
पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ ।
एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
आइतबार, वैशाख १६, २०८१
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ ।
युवेश सुहाङको ‘मायालु’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)
शनिबार, वैशाख १५, २०८१
गायक युवेश सुहाङको ‘मायालु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । युवेशकै शब्द तथा संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो 'युवेश सुहाङ' नामक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
इलाम २ उपनिर्वाचन : काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान
शनिबार, वैशाख १५, २०८१
इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेको डम्बर खड्काले मतदान गरेका छन् । विहान ७ बजे सुरु भएको मतदानमा उम्मेदवार खड्काले ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । अहिले मतदान केन्द्रहरुमा मतदाताहरुको बाक्लो उपस्थीति रहेको छ ।
खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा
शनिबार, वैशाख १५, २०८१
झापा मेचीनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा २०औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जापानमा छन् ।


