News 24 Television
चर्को आलोचनापछि रवि व्याक, कार्यान्वयनमै नआई तुहियो शक्ति अभ्यास ! 
चर्को आलोचनापछि रवि व्याक, कार्यान्वयनमै नआई तुहियो शक्ति अभ्यास !  मुलुकमा शान्तिसुरक्षा, सेवाप्रवाह प्रभावकारी बनाउने हुटहुटीमा गृह मन्त्रालयले बिहिबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशनात्मक परिपत्र जारी गर्यो । सुन्दा पनि अप्रिय पूर्व सञ्चारकर्मी समेत रहेका रास्वपा सभापति रवि लामिछानेले नेतृत्व गरिरहेको गृह मन्त्रालयले जारी गरेको परिपत्रमा अनलाइन संचारमाध्यम तथा सामाजिक संजाललाई प्रशासनले नियमन गर्ने उल्लेख गरिएको थियो । 
लोप हुँदै परम्परागत होली गीत- जोगीरा सरर...
लोप हुँदै परम्परागत होली गीत- जोगीरा सरर... सामाजिक छुवाछूत, ठूला साना जात र भिन्नभिन्न धर्मसंस्कृति नभनी एकअर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोपहुँदै गएर पछिल्लो समय होलीमा ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएकोमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका...
क्षयरोगको आतंक फेरि बढ्यो, खोकी नलागी पनि रोगको शिकार
क्षयरोगको आतंक फेरि बढ्यो, खोकी नलागी पनि रोगको शिकार सामान्यतया क्षयरोग संक्रमण संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा एक बाट अर्कोमा फैलिने गर्दछ । यसको प्रमुख लक्षणहरुमा नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, तौल घट्दै जानु लागायतका हुन् । धेरै जस्तोलाई क्षयरोगको लक्षण भन्ने वितिकै दिमागमा लगातार खोकी आउनु भन्ने रहेको छ । पछिल्ला...
वर्षौंदेखि सरकारी जग्गामा हायत होटलको रजाइँ, फिर्ता गराउने निर्देशन व्यर्थ
वर्षौंदेखि सरकारी जग्गामा हायत होटलको रजाइँ, फिर्ता गराउने निर्देशन व्यर्थ तारागाउँ विकास समितिले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई हक हस्तान्तरण गरी दिएको काठमाडौँस्थित बौद्धको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा फिर्ता ल्याउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको वर्षौ भए पनि अझै कार्यान्वयन भएको छैन । २०७५ सालमा अन्तर्राष्टिय सम्बन्ध समितिले अग्निप्रसाद सापकोटाको संयोजकत्वमा गठन गरेको उपसमितिले हक हस्तान्तरण मालपोत ऐन, २०३४...
Weather Update