सरकारी अड्डाहरुको मनपरि खर्च ! बेरुजुको ग्राफ यतिसम्म !
बिहीबार, जेठ १, २०८२
बजेटमा सांसदहरुको आ–आफ्नै चासो र चिन्ता
बुधबार, वैशाख ३१, २०८२
संघीय संसदको दुवै सदनमा मंगलबारदेखि प्रि–बजेट छलफल शुरु भएको छ । मंगलबारदेखि ४ दिनसम्म हुने छलफलमा बजेटको प्राथमिकीकरणकोबारेमा छलफल हुनेछ ।
कर्जा प्रवाहमा सुधार, कुन क्षेत्रमा के–के हुँदैछ ?
मंगलबार, वैशाख ३०, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर २ अर्ब ८४ करोड बिक्री गरी रु.३८६ अर्ब ८१ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ७६ करोड बिक्री गरी रु.३ खर्ब ६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
निजी क्षेत्रको समस्या समाधान सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल
सोमबार, वैशाख २९, २०८२
उनले निजी क्षेत्रलाई माथि उकास्नकै लागि सरकारले अध्यादेशमार्फत ३०–३२ वटा कानुनहरू संशोधन गरेको जिकिर गरे । अधयादेशमार्फत ल्याइएका कानुनहरू कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका निर्माणको काम अगाडि बढिरहेको अर्थमन्त्री पौडेलले बताए ।
बजेटका लागि उद्योगी व्यवसायीको सुझाव, कृषि, पर्यटन र जलश्रोतमा ध्यान दिन आग्रह
सोमबार, वैशाख २९, २०८२
अर्थतन्त्रको खाल्डो पुर्ने अर्थमन्त्रीको प्रतिवद्धता
आइतबार, वैशाख २८, २०८२
हरेक आर्थिक बर्षमा सरकारले आफनो राजश्वको स्रोत र अनुमान गरे अनुसारको बजेट कार्यान्वयन गर्न सकेको छैन । अनावश्यक आयोजनाहरु थप्ने र बजेट खर्च गर्न नसक्ने अवस्थामा सरकारले हरेक बर्ष बिनियोजन गरेको बजेट अनुरुप कार्यान्वयन हुन नसकेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको स्वीकारोक्ति छ । आगामी आर्थिक वर्षको बजेट कस्तो आउँदैछ...
आईपीओमा सन्तोषनारायणको बार्गेनिङ ! कसरी चल्दैछ भित्री धन्दा ?
बिहीबार, वैशाख २५, २०८२
नेपाल धितोपत्र बोर्डले जलविद्युत उत्पादकहरुले आईपीओ ल्याउन खोज्दा कमिसन मागेर दुःख दिएको आरोप लागिरहेको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले विचौलिया लगाएर कमिसन मागेको आरोपपछि यो विषय तातिएको छ ।
साताको लोकप्रीय
