असफाल्ट ब्याच मिक्स प्लान्टका विषयमा अनावश्यक भ्रम फैलाइएको भन्दै आपत्ति
बिहीबार, साउन २९, २०८२
नेपाल पूर्वाधार निर्माण कम्पनी गठन गर्ने सरकारी निर्णयप्रति महासंघको कडा आपत्ति
बिहीबार, साउन २९, २०८२
अर्थमन्त्री पौडेलको दाबी : पूर्वाधार निर्माणमा ठूलो स्रोत जुटाउन खोजिरहेको छौँ
बिहीबार, साउन २९, २०८२
महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता
शनिबार, साउन २४, २०८२
बाफिया जस्ताको त्यस्तै पारित भएमा उद्योगधन्दा बन्द गर्नुपर्ने हुन्छ : अध्यक्ष ढकाल
बुधबार, साउन १४, २०८२
बेलहिया नाकाबाट ७ अर्ब बढी निर्यात
बुधबार, साउन ७, २०८२
रुपन्देहीको बेलहिया नाका हुँदै भारत तथा तेस्रो मुलुकमा हुने वैदेशिक व्यापारमा वृद्धि भएको छ । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१–०८२ मा अघिल्लो आर्थिक वर्षभन्दा ७ अर्ब बढीले निर्यात बृद्धि भएको हो ।
नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब, निर्यातले रेकर्ड तोड्यो
मंगलबार, साउन ६, २०८२
नेपालको वैदेशिक व्यापारघाटा २०८१/८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आ.व.को तुलनमा १ खर्ब भन्दा बढिले वृद्धि भएको हो ।


