समस्याग्रस्त सहकारीको रकम दामासाहीमा फिर्ता गर्न सुरु
सोमबार, असार २३, २०८२
अर्थतन्त्रमा समस्या कहाँ–कहाँ ? मौद्रिक नीतिदेखि वाफियासम्मको चर्चा
सोमबार, असार २३, २०८२
सरकारले आर्थिक विकासलाई रणनीतिक रुपमा अघि बढाउने कार्यमा सक्रिय रहेको बताइरहँदा बैंक तथा वित्त व्यवस्थापनका लागि आवश्यक गृहकार्य समेत गरिरहेको छ ।
ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा
शुक्रबार, असार २०, २०८२
बैंकर्स र उद्योगी तत्काल छुट्याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउनसक्छ : सांसद जबरा
बिहीबार, असार १९, २०८२
बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्छ : विनोद चौधरी
बिहीबार, असार १९, २०८२
बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैकठमा बाफिया विधेयकमा आज भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताएका हुन् । त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था राखिनुपर्ने बताउँदै उनले नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्ने तर्क गरे ।
अर्थमन्त्रीको तर्क : ग्रे लिस्टबाट बाहिरिन सुनको कारोबारमा विलासिता कर लगाइएको हो
बुधबार, असार १८, २०८२
गण्डकीको बजेट पारित, प्रतिपक्षी असन्तुष्ट
शनिबार, असार १४, २०८२
गण्डकी प्रदेश सरकारको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएको छ । प्रदेशको आर्थिक गतिविधि र विकासको खाका कोर्ने यो बजेटको पक्षमा सत्ता गठबन्धन उभिए पनि प्रतिपक्ष भने असन्तुष्ट देखिएको छ ।
प्रदेशको बजेटमा असन्तुष्टिका आवाज, जनहित नसमेटिएको टिप्पणी
बिहीबार, असार १२, २०८२
सुदूरपश्चिम प्रदेश सरकारको बजेटबारे सरोकारवाला निकायले आलोचना गरेका छन् । भुई माँन्छेलाई छुने कुनै योजनाहरु बजेटमा नभएको उनीहरुको टिप्पणी छ । विशेषगरि प्रतिपक्षी दलका नेताहरुले बजेटमा असन्तुष्टि जनाइरहेका छन् ।


