News 24 Television
विदेशबाट फर्केका १ लाख युवालाई स्वरोजगार बनाइने
विदेशबाट फर्केका १ लाख युवालाई स्वरोजगार बनाइने अन्तर्राष्ट्रिय श्रम रोजगारबाट फर्किएका एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने भएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रमिकलाई उचित र मर्यादित श्रम अभ्यास गर्ने हक सुनिश्चित गरिने बताए । 
सत्ता दाउपेचले खतरामा बजेट
सत्ता दाउपेचले खतरामा बजेट प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गर्दा आगामी आर्थिक बर्ष २०८१ \८२ को बजेट प्रस्तुत गर्न सरकारलाई कठिनाई भएको छ । 
Weather Update