News 24 Television
चोभार बन्दरगाहमा बढ्यो चहलपहल 
चोभार बन्दरगाहमा बढ्यो चहलपहल  काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा कन्टेरनरहरु आउनेक्रम बढ्दै गएको छ । जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो । 
आर्थिक सुधार आयोगको प्रतिवेदन : नियन्त्रणकारी नीति हटाउन सुझाव
आर्थिक सुधार आयोगको प्रतिवेदन : नियन्त्रणकारी नीति हटाउन सुझाव उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनमा निजी क्षेत्रले नियन्त्रमुखी सरकारी नीति हटाउन सुझाव दिएको बताएका छन् । शुक्रवार निजी क्षेत्र सम्मिलित आयोगको प्रतिवेदन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएपछि प्रतिक्रिया दिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै पहलमा आयोग बनेर नियन्त्रणकारी नीतिहरु हटाएर निजी क्षेत्रले स्वतःस्फुर्त काम गर्न सक्नेगरी...
व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह 
व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह  राजनीतिक अस्थिरताको कारण मार खेपिरहेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको विश्वास दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित क्याविनेटका महत्वपूर्ण मन्त्रालयका  मन्त्रीहरु नेपाल उद्योग वाणिज्य महासंघको ५९ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका छन् ।
महिना दिनमै रेमिट्यान्सले सनसनी ! अन्त कहाँ के भयो ?
महिना दिनमै रेमिट्यान्सले सनसनी ! अन्त कहाँ के भयो ? चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब भन्दा बढी रेमिट्यान्स आएको छ । चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएकोमा फागुन मात्रै डेढ खर्बभन्दा बढी रेमिट्यान्स आएको हो । यस अवधिमा नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या के कस्तो छ त ? अनि...
Weather Update