अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, आर्थिक वृद्धि ४.६१ प्रतिशत
बुधबार, वैशाख १७, २०८२

जनता झुक्याउने कर्णप्रिय नारा ! भित्र सबै सेटिङ धन्दा !
शुक्रबार, वैशाख १२, २०८२
चालु आर्थिक वर्षको ९ महिना बितिसकेको छ । अबको ३ महिनाभित्र यस आर्थिक वर्षका लागि बनाइएको नीति कार्यक्रम तथा बजेटको काम सक्नु पर्ने चुनौति सरकारलाई छ ।

पूर्वअर्थमन्त्रीले बसेरै सम्झाए कस्तो ? अर्थमन्त्रीले जवाफ फर्काए यस्तो !
बिहीबार, वैशाख ११, २०८२
पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने सुझाव दिएका छन् । योजना छनोटदेखि स्रोत व्यवस्थापनका पक्षहरुमा समेत पूर्वअर्थमन्त्रीहरुका सुझाव रहेका छन् ।

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड
बुधबार, वैशाख १०, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन् ।

हेर्दाहेर्दै ७ करोड स्वाह ! उद्योगीहरु डामाडोल !
सोमबार, वैशाख ८, २०८२
गत हप्ता तीनदिनसम्म परेको अविरल वर्षाले रुपन्देहीमा सात करोडभन्दाबढी रुपैयाँ बराबरका काँचो इँट्टा नष्ट भएका छन् । वर्षाले दुईदर्जन बढी इँट्टा उद्योगमा पकाउनका लागि तयार पारिएको काँचो इँट्टा नष्ट भएको हो ।

भारतसँग फेरबदल घातक बन्न सक्ने ! जग हल्लाउने चर्चा
शुक्रबार, वैशाख ५, २०८२
विश्व नै अर्थतन्त्रमा देखिएको उतारचढावले आक्रान्त छ । यस्तो बेलामा अमेरिकाले निरन्तर रुपमा गर्दै आएको राजश्वमाथिको फेरबद र राजनीतिक शक्ति आर्जन अभ्यासले विश्वका प्राय सबै मुलुक प्रभावित भइरहेका छन् । कसको पैसा कति बलियो ? कति शक्तिशाली ? यो पक्ष पनि बलियो रुपमा सतहमा आइरहेको अहिलेको अवस्थामा नेपाल–भारतबीचको विनिमय सम्बन्धका...

मन्दीपछि उकासिँदै अर्थतन्त्र तर हौसिने अवस्था छैन
बुधबार, वैशाख ३, २०८२
विगतका केही वर्ष नेपाली अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहे। आन्तरिक अस्थिरता, सरकारको बारम्बारको फेरबदल, न्यून पुँजीगत खर्च, तथा बाह्य प्रतिकूलताहरूका कारण आर्थिक वृद्धि लक्षितस्तरमा पुग्न सकेन । यिनै कारणले गर्दा अर्थतन्त्र न्यून वृद्धिको कुचक्रमा अल्झिएको थियो । तर पछिल्लो समय भने अर्थतन्त्र बिस्तारै सुधारको दिशामा अग्रसर भएको छ ।

दुई तिहाइकै सरकार आए पनि बजेटका समस्या उस्तै
मंगलबार, वैशाख २, २०८२
बजेट कार्यान्वयन गर्न नपाउँदै उनको सरकार बहिर्गमनमा पर्यो । बजेट कार्यान्वयनको अघिल्लो दिन गत असार ३१ गते संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, जसपा, लोसपासहितको समर्थनमा दोस्रोपटक एमाले अध्यक्ष समेत रहेका केपी ओली प्रधानमन्त्री बने । प्रतिनिधिसभाको दुईवटा प्रमुख दल काँग्रेस र एमालेका सांसदको समर्थनमा शक्तिशाली सरकारलाई बजेट कार्यान्वयनको अविभारा...

वीरगञ्जमा शुरु भयो ३ दिने रात्रिकालीन बजार, भारतबाट पनि किनमेलका लागि घूइँचो
आइतबार, चैत ३१, २०८१
पर्साको वीरगञ्ज महानगरपालिकामा तेश्रो पटक ३ दिने रात्रि बजार संचालनमा आएको छ । नयाँ वर्ष २०८२ लाई लक्ष्ाित गर्दै वीरगञ्ज महानगरपालिकाले शुक्रवारदेखि रात्री बजारको आयोजना गरेको हो ।
साताको लोकप्रीय