News 24 Television
सुन्तला बेचेरै पोखरा महानगरमा १० करोड रुपैयाँ भित्रिदैं
सुन्तला बेचेरै पोखरा महानगरमा १० करोड रुपैयाँ भित्रिदैं अहिले सुन्तला खाने मौसम हो । नेपालमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको छ   पोखरामा पहिले धेरै ठाउँमा सुन्तला खेती भए पनि पछिल्लो समय घट्दै गएको देखिन्छ, तर थोरै ठाउँमा खेती भएपनि स्याहार सम्हार गर्ने कृषकहरुले भने सुन्तलाबाटै लाखौ आम्दानी गर्दै आएका छन् ।
सरकार–जेनजी सम्झौतापछि झनै खस्कियो निजी क्षेत्रको मनोबल
सरकार–जेनजी सम्झौतापछि झनै खस्कियो निजी क्षेत्रको मनोबल सरकारले पछिल्लो समय जेनजीसँग १० बुँदे सम्झौता गरेको छ, जसमा आन्दोलनमा संलग्नमाथि कारबाही नगरिने बुँदा पनि छ । यसले गर्दा निजी क्षेत्रको मनोबल झनै खस्किएको छ । भदौ २४ गतेको घटना र त्यसपछि विकासित राजनीतिक÷प्रशासनिक घटनाक्रमले नेपालको निजी क्षेत्रमा एउटा गम्भीर संशय पैदा गरेको देखिन्छ ।
देशकै ठूलो महानगरपालिकामा स्थापना दिवसको रौनक, विशेष कार्यक्रमहरु हुँदै
देशकै ठूलो महानगरपालिकामा स्थापना दिवसको रौनक, विशेष कार्यक्रमहरु हुँदै नेपालकै पर्यटन राजधानीका रूपमा परिचित पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस विभिन्न सम्मान, विकास निर्माण तथा सामाजिक कार्यक्रमसहित मनाएको छ । साता व्यापी कार्यक्रममार्फत महानगरले पोखराको विकासमा योगदान पु¥याउने व्यक्तित्व, कर्मचारी, शिक्षक, विद्यार्थी तथा करदातालाई सम्मान गर्दै समावेशी र उत्तरदायी स्थानीय सरकारको सन्देश दिएको छ ।  पोखरा महानगरपालिकाले आफ्नो...
एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबी : ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता
एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबी : ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ठूलो मात्रमा कर फिर्ता गरेको हो । आन्तरिक राजश्व विभागकाअनुसार आ.व. २०८१/०८२ मा कर फिर्ताको अवस्थालाई हेर्दा आन्तरिक राजश्व विभागमा कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुले ५२ करोड...
Weather Update