सन् २०२६ पठन संस्कृति वर्ष घोषणा, १०० भन्दा बढि संस्थाको ऐक्यवद्धता
बिहीबार, पुस १७, २०८२
सिन्धुपाल्चोकको दुर्गम तेम्बाथानमा विद्यार्थीलाई कक्षाकोठामा ल्याउन छात्रावास
बुधबार, पुस ९, २०८२
सिन्धुपाल्चोकको जुगलगाउँपालिका–३ स्थित दुर्गम तेम्बाथानमा छात्रावास सञ्चालन भएपछि गोठालो जीवनका कारण पढाइबाट टाढिँदै आएका बालबालिका फेरि विद्यालय फर्किएका छन् । योसंगै चौरी र भेडापालन गर्ने परिवारका बालबालिकाले अब नियमित रूपमा कक्षामा सहभागी हुन पाउने भएका हुन् ।
कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गरिँदै; २०८४ देखि लागू हुने
शुक्रबार, पुस ४, २०८२


