News 24 Television
विर्तामोड युनाइटेड एफसी च्याम्पियन
विर्तामोड युनाइटेड एफसी च्याम्पियन प्रथम दीव्यज्योति काँकरभिट्टा च्यालेन्ज कप २०८३ को उपाधि विर्तामोड युनाइटेड एफसी झापाले जितेको छ । योसंगै उसले नगद १ लाख १ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यता उपविजेता बनेको एपीएफ पकली सुनसरीले ५० हजार ५ सय ५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो...
फिफा विश्वकप ट्रफी उचाल्ने ५ टोली को को ?
फिफा विश्वकप ट्रफी उचाल्ने ५ टोली को को ? फिफा विश्वकप सन् २०२६ को उपाधि कसले उचाल्ला ? फुटबलको पावरहाउस राष्ट्र ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन वा अन्य कुनैले ? फुटबलको कुम्भ मेला शुरु हुन केही घण्टा बाँकी हुँदा उपाधि उचाल्न सक्ने सम्भावित टोलीबारे चर्चा गर्दैछन् ।
Weather Update