News 24 Television
फिफा विश्वकप २०२६ः एमबाप्पे, डेम्बेल र कान्टे फ्रान्सको प्रमुख हतियार
फिफा विश्वकप २०२६ः एमबाप्पे, डेम्बेल र कान्टे फ्रान्सको प्रमुख हतियार फिफा विश्वकप सन् २०२६ आउन अब ८ दिन मात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाको संयूक्त आयोजनामा जुन ११ बाट प्रतियोगिता सुरु हुँदैछ । विश्वकप खेल्ने ४८ राष्ट्रले अन्तिम तयारी गरिरहेका छन् ।
इलाममा वर्सेनि ठूला फुटबल खेल, प्यारापिट भने सँधै बाँसकै कामचलाउ !
इलाममा वर्सेनि ठूला फुटबल खेल, प्यारापिट भने सँधै बाँसकै कामचलाउ ! इलाममा बर्षेनी ठूला फुटबल प्रतियोगिता हुन्छन् । प्रतियोगितामा करोडौँकोे कारोबार हुने गरेको छ । तर आयोजकलाई दर्शक राख्न अस्थायी प्यारापिट निर्माणमा भने ठूलो भार हुने गरेको छ ।
१४ लाख राशीको नेसनल स्टुडेण्ट ट्यालेन्ट सम्पन्न
१४ लाख राशीको नेसनल स्टुडेण्ट ट्यालेन्ट सम्पन्न काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा नेसनल स्टुडेण्ट ट्यालेन्ट कम्पटिसन २०८२ सम्पन्न भएको छ । विहिबार एक औपचारिक कार्यक्तमका विच १४ लाख राशीको नेसनल स्टुडेण्ट ट्यालेन्ट सम्पन्न भएको हो ।
विद्यार्थीलाई खेलप्रति आकर्षित गराउँदै स्थानीय तह
विद्यार्थीलाई खेलप्रति आकर्षित गराउँदै स्थानीय तह महोत्तरीको मटिहानी नगरपालिकामा विद्यार्थीहरू पढाइसँगै खेलकुदमा पनि सक्रिय बन्दै गएका छन् । विद्यालयस्तरमै खेलकुदको वातावरण बनेपछि विद्यार्थीहरूमा उत्साह, अनुशासन र आत्मविश्वास बढेको देखिएको छ ।
Weather Update