News 24 Television
प्रचार–प्रसारका लागि १५ दिनको समयसीमा, आचारसंहिता पालना गर्न आग्रह
प्रचार–प्रसारका लागि १५ दिनको समयसीमा, आचारसंहिता पालना गर्न आग्रह निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।  निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो ।
ग्यासदेखि उपभोग्य वस्तुसम्म कृत्रिम अभाव देखाएर मूल्य बढाउने खेल
ग्यासदेखि उपभोग्य वस्तुसम्म कृत्रिम अभाव देखाएर मूल्य बढाउने खेल चुनावको मुखमा व्यापारीहरूले स्टक लुकाउने र उपभोक्ताहरूले पनि भविष्यमा अभाव हुने डरले आवश्यकताभन्दा बढी सिलिन्डर तथा खाद्यान्न सञ्चय गर्नाले अभाव र महँगी बढेको देखिन्छ । बजारमा खाद्यान्न, खानेतेल र अन्य दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । पछिल्ला केही हप्तामा खानेतेलमा प्रतिलिटर ४० देखि ५० रुपैयाँ र चामलमा...
‘प्रधानमन्त्रीज्यू, राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्, गुन तिर्नेतिर नलाग्नुहोस्’
‘प्रधानमन्त्रीज्यू, राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्, गुन तिर्नेतिर नलाग्नुहोस्’ नेपाली काँग्रेसका सांसद पदम परियाले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महशुस गरेर काम गर्न आग्रह गरेका छन् ।  बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उनले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गरे । सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने...
Weather Update