News 24 Television
पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित
पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथि गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर ज्यादतीको रूपमा उल्लेख गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, पत्रकारको सुरक्षामा राज्यले विशेष चासो दिनुपर्ने दाहालको भनाइ छ।
चीनको प्रस्ताव 'विश्व सभ्यता पहल' माथि काठमाडौंमा विमर्श 
चीनको प्रस्ताव 'विश्व सभ्यता पहल' माथि काठमाडौंमा विमर्श  फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्व राजदुत युवनाथ लम्साल, फेन्ड्स अन द क्लाउडका अध्यक्ष शोभित उप्रेती, परराष्ट्र जानकार डीबी सुनार लगायतले चिनियाँ अवधारणाको सभ्यता पहल, त्यसको विश्वब्यापी सान्दर्भिकता र नेपालको अवस्थाबारे धारणा राखेका हुन् । 
Weather Update