होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिइने
मंगलबार, भदौ १७, २०८२
माघभित्र काठमाडौँ र पोखरामा फाइभजी परीक्षण सुरु गर्ने दाबी
आइतबार, भदौ १५, २०८२
कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको भन्दै मन्त्री गुरुङले काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने बताए । उनले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न
शुक्रबार, भदौ १३, २०८२
युथ काँग्रेस नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वक्ताहरूले मुलुकको सार्वभौमिकताको सन्दर्भमा आई परेको प्रश्नलाई गम्भीरतापूर्वक लिनु पर्ने धारणा व्यक्त गरेका छन्।
लिपुलेकबारे मोदीलाई मात्र नभई सी जिनपिङलाई पनि प्रश्न गर्छौं : सरकारका प्रवक्ता
बुधबार, भदौ ११, २०८२