लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न
शुक्रबार, भदौ १३, २०८२
लिपुलेकबारे मोदीलाई मात्र नभई सी जिनपिङलाई पनि प्रश्न गर्छौं : सरकारका प्रवक्ता
बुधबार, भदौ ११, २०८२
उखु किसानका सदावहार दुःख : मूल्य नपाएपछि बारम्बार आन्दोलित
बुधबार, भदौ ११, २०८२
नेपालमा उखु किसानहरूले आफ्नो पसिनाको मूल्य नै नपाउने स्थिति लामो समयदेखि विद्यमान छ । भारतबाट चिनी आयात गरेर नेपाली बजारको माग धान्नुपर्ने अवस्थामा मुलुक छ, तर स्वदेशी किसानको कच्चा पदार्थ बिक्दैन । उनीहरुले आफ्नो मेहनत र पसिनाको मूल्य नपाएपछि बारम्बार सडकमा आएर आन्दोलन गर्दै आएका छन् ।
